
मात्र हिजोको कुरा हो राजधानी काठमाडौंमा ब’सोबास गर्दै आएकी कमला तामाङ नाम गरेकि एक महिला साथमा छोरो लिएर आफ्नो दुबई गएको श्रीमान अर्कै महिलासग बिदेशमा सगै ब’स्दै आएको र अहिले नेपाल आएपछी पनि उनै
महिलासग फ”रा”र भएको भन्दै आफ्ना गु”ना”साहरु ब्यक्त गर्दै मि डियासामु आएकीथिइन । सिन्धुली जिल्ला गणपु ९ निवासी सुब्बा सार्की नाम गरेका पुरुष पनि आफ्नी रन्जना सार्की नाम गरेकी श्रीम तीको खो’जिमा कमलासगै आएका थिए ।
बास्तबमा कमलाका श्रीमान उनकै श्रीमतीसग फ”रा”र भएका रहे छन र उनिहरु एक’साथ आफ्नो श्रीमान र श्रीमतीको खो’जिमा मि डियामा आएका थिए । उनकी श्रीमती पनि बिदेशमै बसेको उनी ब’ताउछिन र कमलाको श्रीमान र उनकी श्रीमती रन्जनाको भेट बिदेशमै भएर उनिहरु बिदेशमा सगै बस्दै आएका रहेछ्न । उनिहरु दुबैजनाको पी”डा एउटै रहेको छ ।
कमलाका अनुसार आफ्नो श्रीमान बिदेश गएको दुई महिनापछि देखि नै सम्बन्ध बि”ग्री”दै गएको र बिस्तारै राम्ररी बोलचाल पनि हुनछोडेको रहेछ । बोलचाल हुदापनि श्रीमान अ”ने”क”त”र”हका अ”श्ली”ल शब्दहरु प्रयोग गरेर गा”ली”ग”लौ”ज गर्ने गरेको उनले बता’एकि थिइन ।
आफ्नो श्रीमानको सा’थिमा’र्फत आफुले श्रीमान अर्कै महिलासग बस्दै आएको थाहा पाएको उनले ब’ताएकि थिइन । श्रीमान बिदेश गएको पाच महिनापछी नेपाल फ’र्केको र त्यस्तो ग”ल्ती न’दोहोर्या उने बाचा गरेको पनि उनले ब’ताइन ।
बाचा गरेको केही समयपछी रन्जनासग होटलको एउटै कोठामा र” ङ्गे”हा”त प”क्रा”उ परेपछी उनिहरुलाई पुलिसको अ’गाडि लगेर य स्तो नदोहोर्याउन चेतावनी पनि दिइएको तर पुन उनिहरु दु’बैजना फ”रा”र भएको ब’ताउदै पि”डि”त श्रीमानश्रीमती ए’कसाथ मिडि यामा आएका थिए ।
श्रीमतीले मुखमा जे आयो त्यही बोल्ने गरेको पि”डि”त श्रीमानको भनाइ थियो । यता पि”डि”त श्रीमती भने आफ्नो श्रीमानको त्यो महिलासग भेट भएपछीमात्र व्य’वहार त्यस्तो भएको ब’ताएकि थि इन ।
यसैक्रममा आज भने पि”डि”त श्रीमानश्रीमती फ”रा”र मिडिया कर्मिको सहयोगमा फ”रा”र श्रीमानश्रीमती बस्दै आएको कोठामा पुगेका छ्न । उनिहरु काठमाडौंको टेकुमा एउटा होटलमा कोठा भाडा गरेर बस्दै आएका रहेछ्न । तर मिडियाकर्मी त्यहा पुग्दा न पुग्दै उनिहरु आफू बसेको होटलबाट एकाएक म’ध्यरातमै फ”रा”र भएका छ्न ।
उनिहरु उक्त होटलमा बिगत एक महिनादेखी बस्दै आएको कुरा होटलका सा’हुसाहुनिले खु’लाए । होटलका साहुसाहुनीले भने आ फ्नै ब्यस्तताका का’रण उनिहरु कतिबेला गएको भन्नेबारे केही थाहा नभ’एको कुरा पनि खु’लाए ।
पि”डि”त श्रीमती कमलाले भने श्रीमानलाई एकचोटी मौका दिइस केको र अब भने श्रीमानसग बस्न नसक्ने कुरा बताइन । आफुलाइ छोडेर अर्कै महिलासग गएको मात्र नभएर आफुलाइ कु”ट”पि”ट, नराम्रो बचन पनि गरेकोले आफू श्रीमानसग कुनै हालतमा न’बस्ने कुरा खुलाइन ।
पिडित श्रीमान भने के गर्ने भन्ने बिषयमा अझै अ”न्योल देखिन्थे । उनलाइ श्रीमतीले रुदै फोन गरेको कुरा पनि खुलाइन । श्रीमतीले उनलाइ आफुहरुको खोजी गर्दै कमला घर’बेटीकोमा सोध्दै आएको कुरा ब’ताएको खु’लाए ।
उनिहरु फरार भ”न”क पाउनासाथ फ”रा”र भएका छ्न । कमलाले यस बिषयमा घ’रबेटीलाई भने ब’ताएकी रहिछिन तर उनिहरुले भने उनिहरु भा”ग्नुमा आफ्नो केही हात नरहेको ब’ताए ।
कमलाले फ”रा”र रन्जनालाइ फोन गरेर यसो नगर भनेर सम्झाएकी पनि रहिछिन तर पुलिसले र”ङ्गे”हा”त प”क्रा”उ गरेको तिन दिनमै उ निहरु पुन भा”गे”प”छी उनिहरु बिगत १५ दिनदेखी बे”प”त्ता छ्न । उनिहरु कहाँ छ्न के छ्न कुनै अ”त्तो”प”त्तो नै छैन ।
थप जानकारीको लागि हेर्नुस भिडियो :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।