२०७९ असार १२ आईतवार

यी चीजले ५ मिनेटमै नि’काल्छ दाँतमा जमेको फो’हार, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । मानिसको अ’नुहारको सु’न्दरताका साथ साथ उसको दाँत पनि सुन्दर हुन आ’वश्यक छ। एउटा भनाइ छ, मानिसको मु’ स्कानले उसको सु’न्दरताको ब’यान गर्ने गर्छ।

मानिको दाँत सुन्दर, सफा र च’म्किलो छ भने यिनीहरुको अनु हारको सु’न्दरता झ’नै बढ्ने गर्छ। यदी मानिसको दाँत पहेँलो, फो’होर जमेको भए उनीहरुको सु’न्दरता फि’क्का पर्ने गर्छ।

आजभोलिको खा’नपान र व्यस्त जी’वनशैलीका का’रण मानिसको दाँत पहेँलो हुने, स’ड्ने, कालो हु’नेलगायतका विभिन्न स’मस्या देखि न था’ल्छन्।

आज हामी तपाईलाई दाँतमा ज’मेको फो’होर नि’काल्ने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ के हो त्यो उपायः

कागती र पुदिनाको तेल

यदी तपाई दाँतमा जमेको फो’होर र ब्या’क्टेरियाबाट छुटकारा पाउन चा’हनुहुन्छ भने का’गती र पुदिनाको तेलको प्रयोग गर्न सक्नुहुन्छ।

यसका लागि तपाईले कागतीको रस र पुदिनाको तेलको मि’श्रण त यार पाउर्नुहोस्। त्यसपछि यो मिश्रणलाई रहेक दिन एक, दुई थोपा मु’खमा राख्नुहोस् ।

उसो गर्दा तपाईको दाँत स्वच्छ र सफा बन्ने गर्छ। यसले तपाईको दाँतमा जमेको जतिपनि फोहोर छ त्यो सबै सफा हुने गर्छ। र तपा ईको दाँत मोती जस्तै सफा र ट’लक्क ट’ल्किन था’ल्दछ।

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?