२०७९ जेष्ठ ३ मंगलवार

आज (आइतबार) पनि घ’ट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ का’रोबार

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) पनि नेपाली बजारमा सु’नको भा’उ घ’टेको छ। शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको सुनको भाउ आज आइतबार पनि तोलामा ४०० रुपैयाँलेको घ’टेको हो।

आज छा’पावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा का’रोबार भइरहेको नेपाल सुनचाँदी व्य’वसायी म’हासंघले जनाएको छ । छा’ पावाल सुन शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मू’ल्यका आ’धारमा दैनिक रुपमा सुन तथा चाँदीको का’ रोबार मूल्य तो’क्दै आएको छ।

म’हासङ्घले सा’र्वजनिक गरेको त’थ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घ’टेको छ। आज ते’जावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा का’रोबार भइरहेको छ।

शुक्रबार ते’जाबी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारो बार भएको थियो। यस्तै, सुनको भाउ घ’टेसँगै आज चाँ’दीको भाउ पनि घ’टेको छ।

महासङ्घका अनुसार आज चाँदीको मू’ल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा का’रोबार भएको थियो।

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार