२०७९ जेष्ठ ४ बुधबार

श्रीमतीलाई घर उपहार दिए युट्युबर सन्तोष देउजाले हेर्नुस्

काठमान्डौ– दर्शकविन यसैबारे प’छिल्लो समयको नयाँ अपडेट स’माचार ल्याएर तपाईहरु माझ उ’पस्थित भैसकेका छौ यस समा चारलाई अन्तिम सम्म हेर्नुहोला साथै स’म्पूर्ण नेपाली मा’झ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हा’म्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फ’लो गरि हामी संगै जो’डि नुहोला

चर्चित पत्रकार सन्तोस देउजा ले आफ्नो श्रीमतिको जन्म दिन मा श्रीमती लाई दिए घर उपहार दिदै फेश बुक मा लेखे यस्तो स्टाटस “जन्मदिन र उपहार” बिहे हुदाँ हामी दुवै जना भर्खर १८ लागेका थियेों।

त्यो उमेरमा पनि रगतको नाता भन्दा प्रेमको नाता कयेों गुणा ब’लि यो हुन्छ भन्ने य’थार्थ जन्म दिने बुवा आमालाई छा’डेर मलाई अंगा लेर सावित गरिदियेो। मानिस धनले स’म्पन्न नभए के भो त? उसंग प्रेम छ भने क’हिल्यै ग’रिब हुदैन भन्ने सत्य पनि तिमिले सा’वित ग रिदियेो।

जति बेला म रित्तो थिए, आफैलाई नपुग्ने सि’मित तलब थियो। गाउँमा सानो झुपडी थियो, सडक सुविधा, टेलिफोन र बि’जुली थिएन। अभाव मात्र थियो। सुत्केरी हुदाँ फेर्ने राम्रो क’पडा थिएन। त्यो बेला पनि तिमि गाउँमै ब’स्येो।

बिहेको ७ दिन पछि फर्काएर लै’जान माइती गाउँमै आउदा, प्रलोभन देखाउदा पनि तिमिले शहरको महल भन्दा मेरो गाउँको झु’पडी रो ज्येो। तिमिले मलका डोको बोक्येो, घरदेखि टाढा जंगलबाट घाँ’स दाउरा गर्येो।

माटोले घर लिप्येो, मेलापात र अर्मपर्म गर्न सिक्येो।अ’भावहरुका बिच पनि संघर्ष गर्येो। अनुभव र अ’न्वेषिकालाई जन्म दियेो। उनी हरुलाई हुर्कायेो। धैर्यता र स’हनशीलता के हो? त्यो तिमिबाट मैले सिकेको छु।

त्यहि धैर्यताको प्रतिफल स्वरुप बि’शुद्ध मेहनत र ल’गनशी’लताले आर्जेको चितवनको भरतपुर महानगरमा तिम्रो सपनाको सानो घर आज तिम्रो जन्मदिनको अ’वसरमा उ’पहार स्वरुप तिम्रो नाममा सु’म्पिएको छु।

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार