
काठमाडौ । सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ टिकटक। नेपा लमा धेरै टिकटक प्रयोगकर्ताहरु छन्। यसबाटनै लाखौ, करोडौ कमाउने नेपालीहरु पनि छ। बच्चा, बूढा र युवाहरु
अहिले टिकटकमा रमाइरहेका हुन्छन्। टिकटकमा भिडियो हाल्नेआफूले जानेको कला देखाउने पनि गर्छन् तर अहिले टिकटकमा बि”कृतिहरु पनि देखिएका छन्।यसैबीच यति
बेला टिकटकबाट पैसा कमाउने हो’डबाजी पनि चलेको छ। के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यही जिज्ञासा पनि छ । राजधानी काठमाडौ सतुँगलकी मन्दिरा ढुं’गाना
लाइभमा बस्छिन्। उनले टिकटकबाट राम्रो कमाई गर्ने गरे को दा”बी पनि गरेकी छिन्।मन्दिराले पैसा कमाएर काठमा डौंमा गतिलो घ’डे री किनेको पनि ब’ताएइन्। दुखीहरुलाई
सहयोग गर्न थालेकी छिन्। केही समयअघि उनले एक बिरामी बच्चा लाई रु ५० हजार दिएकी थिइन्। धुर्मुस सुन्तली फाउण्डेशनलाईपनि सहयोग दिने बा’चा गरेकी
छिन्।टिकटकबाटै कमाएर आफूले काठमाडौंमा जग्गा किनेको ब ‘ताउँदै मन्दिराले टिकटकबाट क’माई हुँदैन भन्ने कुरा झु’ट रहेको बताईन्। उनले क’माई हुने ग्या’रेण्टी गर्दै
आफ्नो कमाईको सूची नै मोबाइलबाट देखाएकी थिइन्। हजार ड’लरभ’न्दा माथी नै आइरहेको देखिन्छ। त्यो भनेको एक लाख भन्दा माथी हो।मन्दिराले अहिले सम्म १ करोड
८० लाख कमाएको बताएकी छन् । टिकटक बाट कमाए को पै’साले घ’डेरी किनेकी मन्दिराले घर बनाउने तयारी गरेको सुनाईन । उनि भ न्छिन् कुनै बेला दिनमा ५ ६ लाख
सम्म कमाएको छु जम्मा मईले १ करोड ८० लाख कमाई सके ।टिकटकबाट यति कमाए, उति क’माए भन्दै बि’भिन्न लाईभ हो’ स्टरहरु मिडियामा आ’इरहन्छन्। र मन्दिर काभ्रे
पलान्चोकमा जन्मिएकी हुन्। उनका बाबु इन्द्रप्रसाद ढुंगाना र आमा पू’र्णमाया ढुंगाना अहिलेपनि का’भ्रेमा नै छन्। तर उनी काठमाडौमा ब’स्छिन्।छोरीको कमाईले बाबु
आमा आफन्त सबै च”कित बनेका छन्। उनी २२ बर्षकी भएकी छि न्। उनले कक्षा १२ मात्र पा’स गरेकी छिन्। यो भन्दा माथी पढ्न न पाएको उनको भ’नाई छ। मन्दिराको टिकटकमा १ मिलियन फलो अर्स र ४१.९ मिलियन लाईक पुगेको छ
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।