२०७९ जेष्ठ ९ सोमबार

एमसीसी पास नगरे ग’ठबन्धन तो”ड्ने देउवाको चेता”वनी

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चालु अ’धिवेशनबाटै अमेरिकी स’हयोगसम्बन्धी परियो जना मिलिनि यम च्या’लेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नै पर्ने बाध्यतामा आफू रहेको ब’ताएका छन् ।

उनले ए’मसी’सी पा’स नभए पाँचदलीय गठबन्धन टु’ट्ने चे”तावनी स’मेत दिएका छन् । शनि,,बार साँझ स’त्तारुढ पाँच दलको बै’ठक राखेर स्थानीय नि’र्वाच’नमा जे’ठमा गर्ने सहमति जु”टाएका देउवाले लगतै ए’मसी”सीबारे छ’लफल गरेका थिए ।

बालुवाटारमा भएको छलफलमा रा’ष्ट्रिय जन’मोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदल का सदस्यहरु झल’नाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा नेपाली कांग्रेसका स’भापतिसमेत रहेका प्रधानमन्त्री देउवा ले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एम’सी’सी परि’यो जना फि’र्ता लै’जाने भन्दै संसदबाट अनु’मोदन गर्नुपर्ने ब’ताए का छन् ।

‘फेब्रुअरी १ मा ए’मसी’सी अ’नुमो’दन गराउन अमेरिकाले म्याद दिए को कुरा प्रधानमन्त्रीले सुनाउनुभयो,’ एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत स’माजवा’दीका सम्मानित नेता झ’लनाथ ख नालले भने,

त्यसभित्र तिमीहरुले ग’र्‍यौ भने गर्‍यौ, नभए हामी फिर्ता ला’न्छौं भन्या छन् भनेर प्रधानमन्त्रीले भ’न्नुभएको थियो ।’ एक सहभा गीका अनुसार बैठकमा शीर्ष नेताहरुबीच के’हीबेर च’र्काचर्की नै भ’एको थियो ।

भन्छन्, ‘हिजोको घम्सा”घम्सी देख्दा त ए’मसी’सी कै कारण गठ बन्धन नै टु’ट्छ कि जस्तो पो देखि न्छ ।’ उनले एमसीसी पास गर्नै पर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आ”ग्रह गरे ।

तर माओवादी केन्द्र र ए’कीकृत समाजवादीका नेताहरु त्यसमा स’हमत भएनन् । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारा यणकाजी श्रेष्ठले यही अ’वस्था,,मा संसदबाट एम’सीसी स’म्झौता अनु’मोदन गर्न नसकिने ब’ताए ।

जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्र’स्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । ‘प्रधानमन्त्रीज्यू अलिकति द”बावमा दे खिनु हुन्थ्यो,

उहाँले एमसीसी यही अधिवेशनबाट पा’रित गर्नु पर्छ नत्र भने गठब न्धन टुट्छ भन्नुभयो,’ अर्का एक शीर्ष नेताले भने, ‘हामीले पनि एम’ सी’सीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नु स्, पास गर्नु स् । त्यसरी जा’लझे’ल गरेर गठबन्ध न जो’गाउनु पनि छैन भन्यौं ।’

गठ’बन्धन नै सं”कटमा पर्ने देखेपछि माओवादी र एकी’कृत समा जवादीका नेता,,हरुले सभामुख मार्फत १० दिन संसद बैठक स्थ’ गित गराएका छन् । माघ १६ गते बोलाइएको प्रति’निधिस’भा को बैठक संघीय संसद सचिवालयले शनिबार साँ’झ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।

‘अब संसद बैठक १० दिन स्थगित गरौं, यही बीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्‍यौं’ एकी’कृत समाजवादीका नेता खनालले भने ।

उनले यही अ’वस्थामा एमसीसी अनु’मोदन नहुने पनि बताए । ‘एम सीसीमा य’त्राविधि आप’त्तिजन क कुरा छन्, नस’च्चिएसम्म अनु मोदन हुँदैन,’ खनालले अनलाइनखबरसित भने ।

बालुुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन टुट्दा आउँदै गरेको चुना,,वमा एमसीसी पा’स नगरे गठबन्धन तो’ड्ने देउवाको चे”तावनी।

एक सहभागीका अनु’सार बैठकमा शी’र्ष नेताहरु बीच के’हीबेर च र्का,चर्की नै भएको थियो । भन्छ न्, ‘हिजोको घम्सा’घम्सी देख्दा त एमसीसीकै का’रण गठबन्धन नै टु’ट्छ कि जस्तो पो देखिन्छ ।’

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार