२०७९ असार १२ आईतवार

बुवाले आफ्नै अगाडि हजुरबुवाको घाँ’टी थि’चेर ह’त्या गरे, त्यो पनि २ हजार रुपैयाँका लागि (हेर्नुस भिडियो)

मोरङ। मोरङको बेल बारि मा एक छोरा ले आफ्नै बाउ को ह’त्या गरे का छन । राती करिव ९/१० बजे को समय मा म’दिरा से व’न गरि घर आए का छोरा ले वृद्ध बाबू घाँ’ टी थि ’ची ह’त्या गरेको स्थानिय हरु ले जानकारी दिए का छन ।

एक्का सि राती मदि ’रा से ’वन गरि घर आए का छोरा ले बाबु लाई लछा ’र पछा’ र गरि घाँ’टी थि’च्न थाले पछि जेठी छोरि ले चि’च्या ’एर सबै स्थानिय छर छिमेकि हरु लाई बोलाए को स्थानिय ले बताए का छन । तर स्थानिय छिमेकि हरु पुग्दा बाबु को ज्या ’न गै सके को अवस्था मा भेटिए को उनि हरु ले बताए ।

प्रत्य क्षदर्शी नाति’नि गंगा न्यौपाने’का अनुसार राती र’क्सिले मा’तेर आए का बुबा जय न्यौपाने ले हजुर बुबा दल बहादुर न्यौपाने को घाँ ’टी थि’ ची ह ’त्या गरे को बताए की छिन । राती करिव १० बजे तिर बुबा जय घर आए को गंगा ले बताईन ।

बुबा घर आएर आफु लाई उठाउन खो ज्दा हजुर बुवा ले जाडो छ सुति सके की नतिनि लाई नउठा भने पछि बुबा र हजुर बुबा को झग’डा भए को गंगा ले बताए की छिन । र’क्सि मा’तेर आए को हुना ले बुबा ले हजुर बुबा को घाँ’टी थि’ चेर मा ’रे को उनले ब ताईन ।

आफु लाई नउ ठाउनु भनी हजुर बुवा ले भने पछि पहिले बुबा ले हजुर बुबा लाई अ’नु हा’र मा मु’क्का ले हिर्का’ए को पनि गंगा ले बताए की छिन । त्यस पछि भुई मा ल डा’एर घाँ’टी थि’चेको गंगा ले बताए की छिन ।

त्यो बेला घर मा हजुर आमा आफू र हजुर बुवा मात्र रहेको उन को भनाई छ । त्यही बेला बुबा आएर हजुर बुबा को ह’ त्या गरे को उनले बताए की छिन । आफु ले हजुर बुबा को घाँ’ टी थि’चे ’को देखे पछि चि च्चा’ए को भएता पनि नजिकै घर मा बिबाह भए को र त्यहाँ गित बजे कोले कसै ले नसुने को उन को भनाई छ ।

न’जिकै रहे’को बिहे घर मा सबै जना गए को र त्यहा बुफर निकै ठूलो साउन्ड मा बजेको ले कसै ले नसुने को उनको भनाई छ । त्यस पछि आफू बोला उन भनी अर्को घर मा गए को गंगाले बताईन । आफु ले अरु लाई बोला एर ल्याउदा सम्म हजुर बुवा को मृ’त्युु भै सके को गंगाको भनाई छ ।

आफू फ’र्केर घर गए पछि भु’ई मा ल’ डा’ए को हजु रबुवा लाई उ ठाएर बुबा ले खाट मा राखे को गंगा ले बताए की छिन । अहिले जय लाई प्र ह’री ले प क्रा’उ गरि अनु सन्धान गरि रहेको जनाए को छ ।

केही दिन अघि दुई बाबू आमा ले आफ्नो वृद्ध भत्ता बापत को रकम लिएराए को स्थानिय हरु बताउँ छन । त्यही वृद्ध भता को २ हजार रुपैयाँ छोरा लाई मल किनेर ल्याउन का लागि बाबु ले दिए का थिए । तर छोरा ले मल किनेर घर ल्याउनु को सट्टा उक्त पैसा ले म’दिरा से’वन गरि जता भाबी

बोल्दै हिड्ने, हो हल्ला गर्ने जस्ता काम गरेर अन्य स्थानि या छिमेकि हरु लाई पनि तना’व दिए को उनि हरु ले बताए । गाउँ मा बिबाह भएको ले सबै स्थानिय हरु त्यही बिबाह मा भएको अवस्था मा अन्दाजी ३५/३६ वर्षीय छोरा ले म दिरा से वन गरि घर मा आएर बाबु को ह ’त्या गरे को उनि हरुको भनाई छ । -भिडियो हेर्नुस :

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?