२०७९ असार १७ शुक्रबार

माइती घरले दिएको ११ लाख रुपैयाँ लिएर श्रीमती फ’रार भए’को भन्दै श्रीमान मिडियामा (हेर्नुस भिडिओ)

चितवन। चितवन का राम बहादुर घिसिङ आफ्नी श्रीमती ह’राए को भन्दै मिडिया मा आए’का छन । छोरा छोरी समेत ठुल ठुला भै सके को अवस्था मा अहिले उनी सबै पैसा लिएर हिडेको राम बहादुरले बताए का छन । आफ्नो दुई छोरा छोरी रहेको उनले बताए ।

छोरी १५ वर्षी कि र छोरा भने ८ वर्ष को भए को उनको भनाई छ । छोरी हुर्की सके को भएता पनि छोरा सानै भएको ले छोरा को स्याहार सुसार गर्ने नहुदाँ बिचल्नी हुने भए को उन को गुनासो छ । आफू मज दुरी गर्दै आएको राम बहादुर ले बताए ।

केही समय अगाडी सम्म श्रीमती सम्पर्क मा नै रहेता पनि अहिले भने फोन सम्पर्क पनि नभए को उनको भनाई छ । माइत मा आमा बिरामी हुनु हुन्छ भनी घर बाट हिडेकी श्रीमती कल्पना माइत पनि नगए को र घर पनि फर्किएर नआए को राम बहादुर ले बताए का छन ।

घर बाट हिडे को केही दिन पछि आफु सगं फोन सम्पर्क भने भए को राम बहादुर ले बताए का छन । त्यो बेला आफू ईन्डिया मा भए को भनी श्रीमति ले बताए को राम बहादुरको भनाई रहे को छ ।

आफू ईन्डिया भए को भन्दै केही दिन मा घर आउने बताए पनि अहि’ले भने सम्पर्क मा नै आउन छोडे को गुनासो राम बहादुर को छ । राम बहादुर सगैँ मिडिया मा आए’का उनका ससुराले भने ज्वाइँ एकदमै सोझो भएको र जाडरक्सी केही नखाने भए को बताए ।

ज्वाईले छोरि लाई कुनै कु’ट’पिट या झ’गडा गरे को कहिल्यै थाहा नपाए को पनि बताए का छन । ज्वाई को केही पनि जग्गा जमिन, घर नभएको ले आफु ले छोरा छोरी उस्तै हुन भनी ११ लाख नदर दिए को ब’ताए ।

उक्त ११ लाख रुपैयाँ आफु’ले नगद छोरिको को नाम मा बैकं मा राखिदिए को पनि राम बहादुर का ससुरा को भनाई छ । घर वना’उदा उनि हरु ले केही लाख खर्च भएता पनि अन्य सबै बैकं मा नै रहे को उनले बताए ।

अहिले उक्त र’कम सबै लिएर कल्प’ना हिडे’को भन्ने आफुले बुझेको उन को भनाई छ । आफुले २ कठ्ठा जग्गा छोरि लाई दिन खोज्दा छोरि ले नै जग्गा १ कठ्ठा मात्र दिदाँ हुन्छ भनी भने को कल्पमा का बुबाले बताए का छन । घर बनाउन अरु पैसा दिनु जग्गा १ कठ्ठा मात्र दिनु भनी छोरि ले नै भनेको उन ले बताए ।

त्यसै ले आफु ले ११ लाख पैसा छोरि को नाम मा बैंकमा राखि दिए को उनले बताए का छन । कल्पना ले जग्गा पनि आफ्नै नाममा गरि दिन कर गरे को उनले बताए । आफुले दिन्छु भनेर बोली सके पछि बोली फिर्ता नगर्ने पास पछि गर्दा पनि हुन्छ भन्दा छोरी नमानेको उनको भनाई छ ।

छोरि ले कर गरे पछि आफु ले उसै को नाम मा गरि दिएको र उनि हरु ले त्यहाँ सानो घर समेत बनाए को कल्पना का बाबु ले बताए का छन । अहि’ले छोरी पैसा सबै लिएर हिडे को उनले बताए । ज्वाई ले भने जसरी भए पनि खो’जेर आफु सगँ राख्नु भन्ने गरे को उन को भनाई छ । (भिडियो हेर्नुस)

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?