
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सं’क्रामक रोग ऐन २०२० वि’परित कार्य गरेको भन्दै कार”वा’ही’को मा’गस’हित जि ल्ला प्रशासन कार्यालय भ’क्तपुरमा नि’वेदन परेको छ ।
सूर्यवि नायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्राम क रोग ऐन २०२० बमोजिम का’रवा’ही गर्न मा’ग गर्दै आ इतबार उ”जुरी दिएका हुन् ।
उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभि ड सं”क्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रा’तृ संगठन युवा संघले आ योजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफु लाई सामान्य संक्रमण मात्र भ एको भा’षण गरेको उ’ल्लेख गरे का छन् ।
को’रोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न प’त्रपत्रि’का, एवम् सञ्चारमाध्यममा समेत स’माचार स’म्प्रेषण भएका छन् ।
उक्त समाचारह रु र त’स्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, नि’वेदकले खु’लाएका छन् । यसरी आफु को’रो’ना संक्रमण फै’ल उने कार्य गरी संक्राम क रोग ऐन २० २० वि’परित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आ’वस्यक का”रवाही गरी पाउ नि’वेद को दा”वी छ ।
यो पनि ,,काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइत बार) पनि नेपाली बजारमा सु’नको भा’उ घ’टेको छ। शुक्रबार प्रति तोला ९०० रुपैयाँले घटेको सुनको भाउ आज आइतबार पनि तोला मा ४०० रुपैयाँलेको घ’टेको हो।
आज छा’पावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा का’रोबार भइरहेको नेपाल सुनचाँदी व्य’वसायी म’हासंघले जनाएको छ । छा’ पावाल सुन शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मू’ल्यका आ’धारमा दैनिक रुपमा सुन तथा चाँदीको का’ रोबार मूल्य तो’क्दै आएको छ।
म’हासङ्घले सा’र्वजनिक गरेको त’थ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घ’टेको छ। आज ते’जावी सुन प्रतितोला रु ९१ हजार ७०० रुपैयाँमा का’रोबार भइरहेको छ।
शुक्रबार ते’जाबी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारो बार भएको थियो। यस्तै, सुनको भाउ घ’टेसँगै आज चाँ’दीको भाउ पनि घ’टेको छ।
महासङ्घका अनुसार आज चाँदीको मू’ल्य प्रतितोला रु १ हजार २५० रुपैयाँमा का’रोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा का’रोबार भएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।