
अनलाइन जुवा खेलाएको आ”रोप प्रहरीले ७४ जनालाई प’क्रा,उ गरेको छ । महान,गरीय प्रहरी परिसर काठ,माडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ न’जिक रहेको एक रे’स्टुरेन्टमा जम्मा
भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँ’झ प”क्राउ गरिएको हो ।दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले स”ञ्चालन गरेको रेस्टुरेन्टमा
कोभिड–१९ महामारीको विषम प’रिस्थि’तिमा ठुलो सङ्ख्यामा मा निसहरू भेला भई अनलाइन बिङ्गो खेलि,,रहेको सू’चना प्र’हरीले पाएको थियो ।
सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृ’त्त बौद्धबाट सं’युक्तरुपमा ख”टिएको प्रहरीले टोलीले छापा मारी उ नीहरूलाई प”क्राउ गरेको हो ।
मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नि”यन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरू को साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजा रसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।