२०७९ जेष्ठ ३ मंगलवार

“मन्त्री आलेको ए’क्सनमा देश विदेश बाट बधाईको ओ’ईरो

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित अध्या गमन कार्यालयका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने भएका छन् ।भिजिट भिसामार्फत हुने मानव त स्करीमा कर्मचारी

को मिलेमतोको आशंकापछि मोबाइल प्रयोगमा रोक लगाइएको हो ।पुष्पराज शाही, विमानस्थलस्थित अध्याग मन कार्यालयका प्रमुख ड्युटीमा रहेको अवस्थामा कर्म चारी को व्यक्तिगत मोबाइल लकरमा राख्न थालिएको छ ।

कसैले अत्यावश्यक परेमा वरिष्ठ अध्यागमन अधिकृतको स्वीकृतिमा मात्र प्रयोग गर्न पाउँछन् । नत्र ल्यान्डलाइन र सरकारी मोबाइल मात्र प्रयोग हुन्छ ।कर्मचारीको मिलेमतो मा भिजिट भिसामा ठूलो संख्या मा नेपालीहरू खाडी देश

र मलेसिया पुगेको खुलेपछि कर्मचारीमाथि निगरानी बढा इएको छ । अराइभल र डिपार्चर डेस्कमा बस्ने कर्मचारीले अब अफिसियल मो बाइल मात्र बोक्न पाउने विमानस्थल स्थित अध्यागमन कार्यालय का प्रमुख पुष्पराज शाहीले।

बताए विभिन्न मोबाइल एप्लिकेसनमा भिजिट भिसामा विदेश जाने को विवरण पठाएर सेटिङ हुँदै आएको प्रार म्भिक छानबिनमा खुले पछि व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाइएको हो । ‘ड्युटीमा रहेको अवस्थामा कर्मचारी

को व्यक्तिगत मोबाइल लकरमा राख्न थालिएको छ अध्या गमन प्रमुख शाहीले भने, ‘कसैले अत्यावश्यक परेमा वरिष्ठ अध्यागमन अधिकृतको स्वीकृतिमा मात्र प्रयोग गर्न पाउँ छन् । नत्र ल्यान्डलाइन र सरकारी मोबाइल मात्र प्रयोग।।

हुन्छ ।’ सरकारी कामका लागि अध्यागमनले नै कर्मचारी लाई छुट्टै मोबाइल र सिमकार्ड उपलब्ध गराएको छ ।केही दिनअघि अध्याग मन विभागले गरेको छड्केमा केही कर्म चारी को मोबाइलसमेत ब रामद गरेको थियो । जसमा शंका

स्पद सम्पर्क देखेपछि उनीहरूको सरुवासमेत गरिएको स्रोत बता उँछ ।सन् २०२१ मा करिब एक लाख नेपाली भिजिट भिसामा खाडी र मलेसिया गएका छन् । त्यसमध्ये कतिपय घुम्न र कामकै लागि गएका भए पनि धेरैजसो।।

कामको खोजीमा गएको प्रारम्भिक छानबिनमा खुलेको छ । त्यसरी गएका हजारौँ नेपाली अलपत्र परेपछि गत सातादेखि खाडी र मले सिया जान कडाइ गरिएको छ ।वार्षिक न्यूनतम ६ लाख आय भए कालाई मात्र घुम्ने हकमा

ती देश जान दिने निर्णय भएको छ । थप प्रस्ट मापदण्ड बनाउन गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल को नेतृत्वमा एक समि ति गठन गरिएको छ । तर, मानव तस्करीमा संलग्न गिरोह र कर्मचा रीमाथि भने अनुसन्धान

हुन सकेको छैन ।सत्तासाझेदार दलको बैठक सुरुसत्ता रुढ पाँचदली य गठबन्धनको बैठक सुरु भएको छ। स्थानीय निकाय निर्वाचनलगा यतका विषयमा विचार–विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः

प्रारम्भ भएको हो।आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चा का प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उप स्थिति रहेको छ।

पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चा का प्रति निधि बैठकमा अनुपस्थित भएका बताइएको छ।सेवा र क्षमता बढा उँदै श्री एयरलाइन्स: निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एय रलाइन्सले पनिथप एक

जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन्। श्री एयरलाइन्सले एक महिनाअघि मात्रै एक जहाज भित्र्याए को थियो। कम्पनीले

एक महिनाभित्रै दुई जहाज थपेको हो।श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौं विमान स्थलमा अवतरण गरेको जानकारी दिए। क्यानेडियन कम्पनीको उ क्त जहाजमा दुई इन्जिन छन्।

उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० ज हाज दुईवटा तथा सिआरजे २०० (५० सिटे) दुई थान र सिआरजे ७००(७० सिटे) दुई थान जहाज

मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ। थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण को अनुमतिप्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तव्यमा

उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जान कारी दिए।काठमाडौं महानगरमा छुटेका विद्यार्थीलाई खोप सुरुकाठमाडौं महा नगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका वि द्यार्थीलाई शनिबारदेखि खोप

लगाउन थालेको छ। खोप कार्यक्रमका लागि महानगरले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोके को छ।महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा।।

छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय नजिकको स्वास्थ्य केन्द्र वा सामुदायिक स्वास्थ्य क्लिनि कसँग समन्वय गरी खोप लगाउन सक्नेछन्।खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ। शिक्षा,

विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि महानगरले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो। कोराेना महामारीका कारण

अहिले देशभरिका विद्यालय बन्द छन्। खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैक ल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन महानगरले सबै विद्यालयलाई अनुरोध गरेको छ।हाल कामपामा १२ देखि

१७ वर्ष उमेर समूहका झन्डै ६५ हजार बालबालिका छन्। झन्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवे दीले जानकारी दिए। हाल महानगरमा ९० वटा सामुदायिक विद्या लय तथा ५०० भन्दा बढी निजी विद्यालय छन्।

 

 

२०७८ माघ १७, सोमबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार