२०७९ जेष्ठ ४ बुधबार

चर्चित गायक पशुपति शर्मा र मुना थापा मगरको ‘टलक्कै टल्केको ऎना’ले दर्शकको मन जि”त्दै (भिडियो सहित )

पछिल्लो समयको सांगेतीक बजारमा नेपाली लोक गीत संगीत च’ र्चा प’रिच’र्चामा रहेको छ । स’मस्त लोक दोहो,,री गीत सबै दर्शक स्रो’ताको न’जरमा लो’कप्रिय भन्दै गएका छन् ।

कति गीतहरुले त करोड क्ल’व प्र’वेश गरिसकेका छन् त कति गर्ने बा’लामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित द र्शक स्रो’तामा प’ठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गी तहरु आ’उनेक्रम बढे’को छ । मायाप्रेम र बि”छोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आ’ईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने कि’सीमका गीतहरु पनि बजारमा आ ईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई द’र्शकश्रो’ताले रु’चाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत सं’गीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित दोहोरी गाय क पशुपति शर्माको सृ”र्जनामा रहेको नयाँ दोहोरी गीत ‘टलक्कै टल्केको ऎना’

भखरै मात्रै डिजिटल बजारमा सा”र्वजनिक भएको छ । च’र्चित लोक दोहोरी गायिका मुना थापा मगरको प्र’स्तुति रहेको गीतमा प’शुपति शर्मा संगै मुना थापा मगरको सु’मधु’र आ’वाजमा सजि’ एको छ ।

गायक शर्माकै उत्कृष्ट लय शब्द सृ’र्जनामा रहेको गीतमा स मसा मायिक विषयबस्तुलाई दोहोरीमा निकै घोचपेचका साथ उ”त्कृष्ट शैलीमा प्र’स्तुत गरिएक छ ।

स्मृति तिमल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा लोकप्रिय कलाकार वविन सिंह ठकुरी र युनिषा परियारको डा’न्सिड फि’चर एवम् अभिनय रहे  को छ |

अत्यन्तै उ”त्कृष्ट शै’लीमा तयार पारिएको गीतको म्युजिक भिडियो लाई करन चौ’सिरको छां’याकन एवम् प्रकाश धमलाको स’म्पादन रहेको छ । उक्त गीतको म्यु’जिक भिडियो Muna Thapa Ma gar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

हेर्नुहोस् गीतको पुरा म्युजिक भिडियो

२०७८ माघ १७, सोमबार प्रकाशित 1 Minute 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार