२०७९ असार १२ आईतवार

श्रीमानले श्रीमतीलाई नि`र्व’स्त्र भिडियो कलमा बोलाएपछि श्रीमती रु’दै मिडियामा (भिडियो)

काठमाडौं,। आफ्नै श्रीमान ले त श्रीमती को इ’ज्ज’त राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र १ वस्त्र समेत नलगाएर आफ्नै श्रीमती लाई क्यामेरा अ गाडि आउन लगाउने र भिडि यो बनाएर सामाजिक संजाल मा पोष्ट समेत गरि दिने लाई खै के पो भन्न सकिन्छ र विश्वास मै त घा’त गरे पछि कसको के नै पो लाग्छ र श्रीमान ले भनेको मान्दा मात्रै विदेश बाट पैसा पठाइ दिने नत्र नपठाइ दिने ।

भने बमि’जिम नमाने’को खण्डमा अरु सँग लागे को भन्दै अ,नावश्यक शं’का गर्ने र हल्ला गरि दिने दिन रात ब्ल्याकमे ल गरि दिँदा उनी केही नलागेर सधै जसो अ’श्ली’ल हिं’सा’को शि’कार मा पर्दै आइन् ।

नवल परासी जिल्ला कावा सोती घर भएकी सं,,चिता बिक आफ्नी आठ वर्षीय सानी छोरी लाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइ पुगीन् । उनका श्रीमान आशीष भनि ने पुष्प लाल विश्व कर्मा विगत तीन वर्ष देखि साउदी मा रोज’गारी का क्रम’मा छन्।

संचिता’को माइती कास्की जिल्ला अन्न’पूर्ण नगर पालि कामा पर्द छ । उन को पुष्पलाल सँग मागी विवाह भए को हो। पुष्पलाल ले यस भन्दा अगाडि पनि बिहे गरि सकेको रहे छन्।

दुई वर्ष पछि पहिलो बिहे अस फल भए पश्चात उनले दोश्रो बिहे को रुपमा संचिता लाई माग्न गएका रहेछन् तर कुन कुरा संचिता लाई थाहा समेत दिइएन।

आफ्नो हैसियत ले भ्याउने जत्ति को बिहे गरि यो संचिता को तर बिहे गरेर घर बाट त्यति टाढा गएकी संचिताको एक मात्र साहरा भने को उन को श्रीमान नै थिए तर श्रीमान को कुनै पनि चाला ठीक रहेन छ ।

उनी साथी भाइ सँग ला’गू औ’षध मा लागेर घर मा समेत उन लाई बेवास्ता गर्ने ढिलो आउने गर्न थाले। पोखरा देखि नवल परासी भने को टाढा को ठाउँ थियो जुन ठाउँ संचिता भन्छि न् मेरो हजुर बुबा ले समेत टेक्नु भए को थिएन।

संचिता जहिल्यै श्रीमान को बाटो कुरेर बस्ने गर्द थिन साथी भाइ सँग लागेर उनी निकै ढिलो आउने गर्दथे। पुष्प लाल र संचिता को सम्बन्ध मा बिस्ता रै खट पट सुरु हुन थाल्यो।

हुँदा हुँदा आफूले बाबु समान मानेको आफ्नो भिनाजु लाई समेत शं’काको दृष्टि कोणले हेर्न थाले उनले। बाकी भिडियो हेर्नुहोस

२०७८ माघ १७, सोमबार प्रकाशित 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?