
काठमाडौ,।केही समय अघि त्रीनेत्र कन्सलटेन्सी बाट बैदेशैक रोज गारी का लागि भन्दै १०० जना भन्दा धेरै युवा हरु युएई पुगे का थिए । उनि हरु लाई उक्त कन्सलटे न्सिले
भिजिट भिसामा युएई पुर्याए को थियो । भिजिट भिसा मा ल’गेता पनि युएई पुगेर कामदार को व’र्किङ भिजा लगा’ई दिने र काम पनि लगाई दिने भन्दै उनि हरु बाट जनही दुई
ला’ख भन्दा धेरै रकम उक्त कन्स ल्टेन्सि ले लिए को एक पी”डित को भनाई थियो । तर युएई पुगे का उनि हरु लाई कुनै काम नदिए को एउटा कोठा मा थु’नेर राखिए को उनि
हरु ले बताए’का थिए ।युएई पुगेर फ’र्किए का उनि हरु मध्येका एक युवक ले आफु लाई आफ्नो लागत फिर्ता नदिए को भन्दै वैदेशिक रो’जगार बिभाग मा आफू ठ’गिए
को भनी उजुरी दिए का थिए । तर त्यहाँ बाट केही सहयोग नपाए प छि उनी मिडिया’मा आए का थिए ।उनी मिडिया मा आए पछि भने कुरा बि’हिरिए को थियो । युएई मा रहे
का अन्य युवा हरुले पनि फोन स’म्पर्क गरि आफु हरु बन्दी बने को बताए का थिए । एउटै कोठा मा आफु हरु धेरै लाई राखे को र खाना पनि नदिए को उनि हरु ले बताएका थिए
युएई पुगे का मध्ये अहिले २१ जना जति को उ’द्दार भै सके को छ । उनि हरु नेपाल आई सके का छन तर आफु हरुले आफ्नो लागेको क्षति पूर्ति नपाए को उनि हरुले बताए उनि
हरु को कुरा मिडिया मा मार्फत बाहि’रिए पछि अहिले भने उनि हरु लाई बिदेश पठाउने दलाल हरुले युएई मा रहेका युवा हरु लाई यतै गा’यव गरि दिने ध’म्की दिन थाले को।।
बताए का छन । आफु हरु ले राजदुतावास बाट पनि केही सह योग नपाए को युएई मा रहे का पी”डित युवा हरु ले ब’ताए ।आफु हरुले राजदुतावास मा सम्पर्क गर्दा तिमि हरु
भिजिट भिसा मा आए को रहेछ भन्दै आफु हरु केही गर्न न’सक्ने बताए को पी”डित हरुले गुनासो गरेका छन । आफु हरु गुना सो लि एर मिडिया मा आए को र क्ष’ति पू’र्ति माग
गरेको थाहा पाए पछि अहिले कन्सलटेन्सि का द’लाल हरुले आफु हरु लाई यतै गा’यव गरि दिने ध’म्की दिन था’ले को ले आफु हरुको ज्या’न जो’खिम मा परे को।।
पीडित हरुले बताएका छन । राज दुता वास ले जुन सुकै भिजा लि एर गए को भएता पनि सहयोग गर्नु पर्ने जानकार हरु बताउँ छन पी”डित हरु ले श्रम मन्त्री तथा परराष्ट्र मन्त्री
लाई आफु हरु को उद्दार गरि दिन आ”ग्रह समेत गरे का छन राज ‘दुतावास ले पी”डित हरु को गु’नासो सुन्नु पर्ने र आफुले सक्ने पहल गर्नु पर्ने जानकार हरु को भनाई छ ।
यदि दु’तबास बाट हुन नसके उस्ले सम्बन्धि नि’काय मा प’हल गर्नु पर्ने जानकार हरु को भनाई छ । तर भिजा को प्र”कार हेरेर त्यही अनुसा र को ब्याबहार दूतावास ले गर्न
नमिल्ने उनि हरु ले बताएका छन । ठ’ग र द”लाल कन्सल टेन्सिको इजा’जत पनि खा’रेज गर्नु पर्ने उनि हरु को माग छ । (भिडियो हेर्नुस)
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।