
को-रोना महामारीका बेला अधिकाँश क्षे’त्रहरु ब’न्द र’हँदा सार्वजनि क तथा पर्यटकीय क्षेत्रहरुमा भीड भा’ड ब’ढेको देखिएको छ । सा माजिक स’ञ्जाल फेसबुक, टिकटक,
यु’ट्युब लगायतमा त’स्बिर तथा भिडियोहरु सा’र्वजनिक गर्ने हे’तुले पर्यटकीय क्षेत्रमा घुइँचो लागेको हो। यसपटक आ’न्तरिक प’र्यटक को भी’ड म्या’ग्दीको एक तो’रीबारीमा पनि
लागेको छ।बे’नी नगरपालिका-१ रत्नेचौरस्थित तोरीबारीमा फोटो खि’च्ने,टिकटक, युट्युब ल’गायतका लागि भिडियो नि’र्माण गर्नेको भी’ड ब’ढेको छ।सो ठाउँमा पिच स’डकको
दायाँ-बायाँ सु’न्दर तोरी बा’री छ। तोरीबारीमा बनाइएका भिडियो तथा त’स्बिरहरु सामाजिक सञ्जालमा भाइ रल भएपछि उक्त स्था नमा आ’न्तरिक प’र्यटकको घुँइ’चो लागेको
जिल्ला प्रशासन “का’र्यालय म्याग्दीका स’हायक प्र’मुख जिल्ला अधिकारी अ’र्जुन शर्माले जानकारी दिए।उनले सो ठाउँमा अ’त्या धिक भी’ड हुने गरेको ब’ताए। उनले अहिले
सो ठाउँमा अ’त्याधिक भी’ड भएको बताउँदै प्रहरी ख’टाइए को ब’ताए। पहेँलो तोरीबारीको बीचमा का’लोपत्र गरिएको स’डकको मनमोहक दृ’श्य देखिन्छ। यही दृ’श्य हेर्न मानिस
हरू आउने ग’रेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका का’रण मानिस हरूको भी’ड बढेको वडाअध्यक्ष रावलले बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।