२०७९ जेष्ठ ४ बुधबार

टिकटकको क्रेचले यी हा’स्यकलाकारलाई पनि छो’डेन,राता मकै छमछमी बुढिको लु’गा लगाएर नाचे (भिडियो हेर्नुस्)

नेपाली हा’स्यब्य’ङ्ग्यको क्षेत्रमा कुनै समय एकछत्र राज गरेको हा’स्यब्य’ङ्गय टेलिश्रृङखला हो जिरे खुर्सानी र यहि टेलिश्रृङख लाबाट दर्शकसामु चिनिएको नाम हो ‘राता मकै’ जसलाई हा’मी किरण केसि भनेर चि’न्ने गर्छौ ।

उनलाइ नेपाली हा’स्यव्यंग्य क्षेत्रका पि’ल्लर नै भन्दा पनि केही फ’र क न’पर्ला । उनले महजोडीसग पनि अभिनय गरिसकेका छ्न र उन ले थु’प्रै नेपाली फि’ल्महरु पनि खे’लिसकेका छ्न ।

यसै’क्रममा आज भने उनी कु’राकानीकै क्रममा मिडियामा आएका छ्न । उनले आजको अ’न्तर्बा’र्तामा आफ्नो हा’स्यब्यङ्गय क्षेत्रको नि’ कै अ’नुभ’वहरु सु’नाएर एकदमै ह’साए पनि । आफू आज जुन अब स्थामा छु यो सबै हा’स्यब्य’ङ्गयकै का’रण स’म्भब भएको उनी बता उछन ।

हा’स्यब्य’ङ्गयकै का’रण आफू दुनियासामु चि’निएको उनी ब’ताउछ्न । आफुले अहिलेसम्म हा’स्यब्य’ङ्गयकै क्रममा देशका ६५ जिल्ला घु’ मिसकेको उनी ब ताउछ्न र आफुले धेरै पु’रस्कारहरु पनि हा’स्यब्य ङ्ग्य’मार्फत नै पाएको उ’नको भ’नाइ रहेको छ ।

राष्ट्रपतिको हातबाट समेत आफुले पु’रस्कार पा’एको उनी ब’ताउछ्न । हा’स्यब्यङ्ग्य भनेको उनी गडगिफ्टेड हुनुपर्ने मान्यता राख्छ्न कि नकी जो को’हिले ह’साउन सक्दै न’सक्ने उनको भनाइ रहेको छ ।

बरु रु”वा”उ”न सकिन्छ तर ह”सा”उन ए’कदमै मु’श्किल रहेको उ नी बताउछ्न । नृ’त्यबाट कलाकारिता क्षेत्रमा पाइला टेकेका उनले हा’स्यब्यङ्ग्यमा आ’गो बालेर अहिले भने फिल्मी क्षेत्रमा धु”म म’चा उदै आएका छ्न ।

तर पछिल्लो समय मान्छेहरुले हा’स्यब्यङ्गयलाइ अ”श्ली”ल बनाउदै लगेको भन्दै उनले खुब गु”ना”सो पनि गरे । परिवारसग ब’सेर हेर्न पनि नमिल्ने खालका हास्यब्यङ्ग्य हुन थालेपछी आफुलाइ यो कुरा ले एकदमै नराम्रो लागेको उनी बताउछ्न ।

उनले हा’स्यब्य’ङ्गयको नाममा भित्रीएको कु”रि”ती, बि”कृ”ती अनि बि”स”ङ्ग”तीको घो”र भ”त्स”र्ना गर्नुपर्ने कुरा पनि खुलाए । टिक टक मा पनि नि’कै नै स’क्रीय रहेछ्न उनी ।

खुब टिकटक बनाउदा रहेछ्न उनि, श्रीमतीको क’पडा लगाएर आइ माइ बनेर समेत टिकटक बनाएको कुरा उनले खु’लाए । श्रीमतीको कपडा देखि लिएर लिपस्टिकपाउडर समेत लगाएर टिकटक बनाए को उनी बताउछ्न ।

टिकटकवाट फाट्टफुट्ट पैसा पनि कमाउने गरेको कुरा उनले बताए । एकदमै प्रतिभाशाली छ्न उनि, उनको स्वर पनि उत्तिकै मीठो रहेको छ, स्वर सम्राट नारायण गोपालको गीत पनि गाएर सुनाए उनले ।

बाकी हेर्नुस तलको भिडियोमा :-

२०७८ माघ १८, मंगलवार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार