२०७९ जेष्ठ ९ सोमबार

शिक्षित भएर असभ्य व्यक्तित्व बन्न सक्ने भएका हामी अब ‘कलि’ बनौं – इस्मिता थापा

काका बि’तेको केही समय पछी पल्ला घरकी काकी हाम्रो घर तिर आउदै गर्दा मलाई भात खुवाउदै गर्नु भएको हजुरआमाले हतार-हतार मलाई भित्र लैजानु हुन्छ। आखिर किन तेसो गर्नु भयो ? त्यो बेला थाहा भएन। आमाले भन्नू भयो, यसको अगाडि केही पनि नखानु है,लोग्ने त खाइ-खाइ अरु कस्कसलाई यसले खाने हो।

मैले पनि हजुरआमाले भन्नू भएका शव्दहरुमा हवस भनेर मुन्टो हल्लाउछु। अनि सोच्न थाल्छु,अरे मान्छेले पनि मान्छे खाने कस्तो कुरा गर्नु हुन्छ हजुरआमा पनि मलाई अ’च’म्म लाग्छ। गाउँका सबैले उहाँलाई हेला गरेको देख्छु। काकीलाई प्रयोग भएको शब्द बो’क्सी सुन्छु।

अनि हजुरआमालाई सोध्छु,आमा बो’क्सी’ भनेको के हो? आमाले ह’डबडाउदै भन्नू भयो तलाई थाहा छैन लाटी बो”क्सी भनेको तेही पल्ला घरकि काकीलाई हेर्न तेही हो।म केही बोलीन चुबलागेर बस्नु बाहेक म केही गर्न सक्ने थिइन।अहिले आएर पो थाहा पाए जब हर कोही व्यक्ति एक्लो हुन्छ, कसैको सहारा माग्न खोज्छ,तर तिनै एक्ला महिलाहरुलाई समाजले उपनाम दिने रहेछ।

अझै पनि नेपालका धेरै ठाउँमा क’म्जो’र, एकल महिलाहरुलाई उपनाम दिइन्छ। यी उपनाम दिने व्यक्ति कोही नभइ महिलाहरु नै हुन फेरी, महिलाका श’त्रु भनेको महिला भनेको यही हो,रहेछ। हुँदाहुँदै आजभोलि समाजिक सञ्जालमा पनि यस्तै घ’ट’ना देख्न थाल्छु। जब म कोठामा बसेर पढ्दै गर्दा ठुलोबुबाले आफू पढी सकेर मेरो कोठाको ढोका ढक्काल्दै मेरो हात पत्रीका सुम्पनु हुन्छ।

तब मेरो मन झ’स’ङ्ग हुन्छ।आज के होला त महिला स’म्ब’न्धि लेख,सो’च्न थाल्छु। अनि हेर्छु,पहिलो पृष्ठमा नै महिला स’म्ब’न्धि लेख लेखिएको हुन्छ। बाबू द्वारा छोरी ब’ला’त्का’र,श्रीमानद्वा’रा श्रीमतीको ह’त्या,प्रेम प्रस्ताव अ’स्वि’का’र ग’रिदा ए’सिड प्र’हा’र,अ’न्त’र’जातीय वि’वाह भन्दै बु’हा’री या’त’ना, ७० बर्षकि महिलालाई बो”क्सी भदै यातना,हुँदाहुँदा दाइजो कम ल्याएको भन्दै परिवार द्वा’रा बुहारीलाई ह”त्या गरि श’व फ्रीजमा राखी छिटो गलाउन घर नजिकै खाल्डो खनी नुनका प्याकेज शु’द्ध सब निलाल्यो,यहाँ सम्म पढ्न भ्याइ सकेछु मैले।

तर मेरो शि’क्षि’त भनाउदो ख’प्परले पढ्ने बाहेक केही काम गर्दैन।अरु त सानातिना कति पढे अतोपतो छैन। पहिला मान्छे अशिक्षित भए पनि उनिहरु सभ्य थिए,तर अहिले मान्छे शिक्षित छन,उनिहरुमा सभ्य भन्ने चिज नै छैन। आ’खि’र हुँदै छ किन यस्तो। मान्छे पढेर पनि आज उसले गर्ने ब्या’वहार किन सडेको छ।

दिनुहुँ यस्तै घ’ट’नाहरु घ’ट्दै’ जाने हो,भने छोरी त सुरक्षित हुने ठाउँ काहिँ छैन।रोज डे,प्रप्रोज डे,भ्यालेन्टाइन डे अनि अरु खोइ के के डे मनाउने भएका हामी अब हाम्रो लागि सेफ डे मनाउन सक्ने हौं। त्यसैले अब हामी लक्ष्मी,सरस्वती,दुर्गा होइन। यो कलि युगमा कलि ब’न्न सि’कौं। अनि मात्रै हाम्रो अस्मिता रहन सक्छ।

लेखक -इस्मिता थापा, खोटाङ

२०७८ माघ १८, मंगलवार प्रकाशित 1 Minute 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार