२०७९ जेष्ठ ३ मंगलवार

एमसीसी बारे दुई पीएचडी डाक्टर विच पर्यो ल’फडा, यस्तो बोले

अमेरि’की सहयोग परियो’जना एम’सी’सी लाई लिएर दुई ‘डाक्टर’ नेता बीच सा’माजिक स”ञ्जाल मा जुहा’री च’लेको छ । पूर्व प्रधान मन्त्री एवं जनता स’माजवा’दी पार्टीका सं’घीय

परिषद अध्यक्ष डा. बाबु राम भट्टराई र एमाले नेता डा. भीम रावल बीच आ”रोप प्रत्या’रोप चलेको हो । डा. भट्ट राईले आफू माथि ग’ लत आ”रोप लगाए को भन्दै डा. रावल को पीएचडी कतै नक्क’ली त हैन भनी आ’शंका गरे’का छन् ।

सामा’जिक सञ्जाल ट्वीटर मार्फत नेता लेख्दै डा भट्टराई’ले आफू प्रधान मन्त्री भए का बेला एम सी सी सम्झौता भए को भनेर डा रा वल ले ग’लत आ’रोप लगाए को ब”ताए ।

उनले भने’का छन्, ‘यी कण भीम रावल ले पीएचडी गरे को भनेर ना उँ को अगाडि डा. पनि झुन्ड्याउँ’छन्, विद्यावा’रिधि गर्दा कसै बारे कु नै दाबी गरियो भने त्यस को स्रोत, मिति र स्थान खुलाउनु पर्छ ।

उनले दा”बी गरे जस्तो बाबु राम ले गोप्य रूप मा एम सी सी सम्झौ ता गरे को ? हो भने कहिले, कहाँ, कसरी खु’लाउनु पर्दैन ? कि यी न’क्कली पीएचडी हुन् ?’

त्यस अघि डा रावल ले सांसद हरू लाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा डा भट्ट राई ले गो’प्य रुपमा एम सी सी स म्झौता गराए को आरोप समेत थियो ।

उनले भने का थिए, ‘हामी संवि’धान निर्माण र शान्ति प्रक्रिया को काम टुंगो लगाउन मै व्यस्त थियौं, बाबु रामले गो’प्य रूप मा एम सी सी स’म्झौता गर्नु भए को हो ।

त्यो प्रति नि’धि स’भामा पेस भए पछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’ बाबु राम ले गाे”प्य रूप मा स”म्झाैता गरेकाे भन्ने डा रावल का

आ’रोप तथ्य’सहित पु’ष्टि गर्न उनले चु’नाैती दिए का छन् । यो समाचार news24nepal मा छ

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार