२०७९ असार १४ मंगलवार

मृगौला फे’ल भएकी श्रीमतीलाई कोठामा एक्लै छो’डेर श्रीमान फ’रार भएपछि यस्तोसम्मको बि’जोग (भिडियो हेर्नुस्)

महेन्द्रनगर घर भएकी २३ बर्ष उमेरकी पार्बती बोहोरा नाम गरेकी एक महिला अहिले मृ”त्युुसग ल”डि”र”हेको अबस्थामा काठमाडौं को एउटा कोठामा अलपत्र परेकीछिन । सगै म”र्ने सगै बा”च्ने कस म खाएका उनका कैलाश बो’होरा नाम

गरेका श्रीमानले उनी मर्ने कुरा थाहा पाएपछी बिचबाटोमा नै अ”ल”प”त्र छा’डेर गएका छ्न । पार्बती आफ्ना पी”डा अनि ब्य”थाहरु सुनाउदै आज मिडियासामु रु”दै आएकीछिन ।

पार्बतिका दुबै मृगौला फे”ल भएका छ्न । आफुले लाख बिन्ती गरेको र म जस्तो केटि अरु पनि पाउछ्स भनेर श्रीमानलाई सम्झा उदा पनि श्रीमानले आफुलाइ साथ दिने बाचा गरेर बिबाह गरेको बताउदै रु”न्छि”न उनी ।

बिबाह भएको दुई तीन महिना उपचार गरेको र अहिले पाच महिना पनि नपुग्दै श्रीमानले आफुलाइ बि”च”ल्ली बनाएर हिडेको उनी बता उछिन । बिरामी श्रीमतीलाई यसरी काठमाडौंको एउटा बन्द कोठामा छो’डेर आ’खिर कहाँ गए त उनि ?

चामल लिएर आउछु भनेर हिडेका श्रीमानको अहिलेसम्म कुनै खबर नरहेको ब’ताउदै रु”न्छि”न उनी । घरपरिवार श्रीमान सबैबाट हेला मात्र पाएको बताउछिन उनी । आफुसग खानको लागि एक गे”डो अन्न पनि नरहेको र उ’पचारको लागि एक पैसा पनि नरहेको उनी बताउछिन । अहिलेसम्म अरुले दिएको खा’नेकुराले जसोतसो छाक टा”रे”को उनि बताउछिन ।

उनका बाबू उनलाइ एउटा मृ’गौला दिन तयार छ्न तर त्यही मृगौला फेर्नसमेत पैसा नभएको भन्दै भ’क्कानि’न्छिन उनी । बाबुआमाले पनि कती गरून् उनको उपचारको लागि भएको दुई कट्ठा जमीन पनि बे’चिसकेका रहेछ्न ।

उनको उपचारको लागि सात लाख रुपैया खर्च गरिसकेछ्न उनका परिवारले । श्रीमानको परिवारले मेरो घरमा नआइज बरु मर भनेर गा”ली गरेको बताउछिन उनि । मेरो घरमा आइस भने का”टि”दिन्छु समेत भनेका रहेछ्न उनलाइ ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?