
महेन्द्रनगर घर भएकी २३ बर्ष उमेरकी पार्बती बोहोरा नाम गरेकी एक महिला अहिले मृ”त्युुसग ल”डि”र”हेको अबस्थामा काठमाडौं को एउटा कोठामा अलपत्र परेकीछिन । सगै म”र्ने सगै बा”च्ने कस म खाएका उनका कैलाश बो’होरा नाम
गरेका श्रीमानले उनी मर्ने कुरा थाहा पाएपछी बिचबाटोमा नै अ”ल”प”त्र छा’डेर गएका छ्न । पार्बती आफ्ना पी”डा अनि ब्य”थाहरु सुनाउदै आज मिडियासामु रु”दै आएकीछिन ।
पार्बतिका दुबै मृगौला फे”ल भएका छ्न । आफुले लाख बिन्ती गरेको र म जस्तो केटि अरु पनि पाउछ्स भनेर श्रीमानलाई सम्झा उदा पनि श्रीमानले आफुलाइ साथ दिने बाचा गरेर बिबाह गरेको बताउदै रु”न्छि”न उनी ।
बिबाह भएको दुई तीन महिना उपचार गरेको र अहिले पाच महिना पनि नपुग्दै श्रीमानले आफुलाइ बि”च”ल्ली बनाएर हिडेको उनी बता उछिन । बिरामी श्रीमतीलाई यसरी काठमाडौंको एउटा बन्द कोठामा छो’डेर आ’खिर कहाँ गए त उनि ?
चामल लिएर आउछु भनेर हिडेका श्रीमानको अहिलेसम्म कुनै खबर नरहेको ब’ताउदै रु”न्छि”न उनी । घरपरिवार श्रीमान सबैबाट हेला मात्र पाएको बताउछिन उनी । आफुसग खानको लागि एक गे”डो अन्न पनि नरहेको र उ’पचारको लागि एक पैसा पनि नरहेको उनी बताउछिन । अहिलेसम्म अरुले दिएको खा’नेकुराले जसोतसो छाक टा”रे”को उनि बताउछिन ।
उनका बाबू उनलाइ एउटा मृ’गौला दिन तयार छ्न तर त्यही मृगौला फेर्नसमेत पैसा नभएको भन्दै भ’क्कानि’न्छिन उनी । बाबुआमाले पनि कती गरून् उनको उपचारको लागि भएको दुई कट्ठा जमीन पनि बे’चिसकेका रहेछ्न ।
उनको उपचारको लागि सात लाख रुपैया खर्च गरिसकेछ्न उनका परिवारले । श्रीमानको परिवारले मेरो घरमा नआइज बरु मर भनेर गा”ली गरेको बताउछिन उनि । मेरो घरमा आइस भने का”टि”दिन्छु समेत भनेका रहेछ्न उनलाइ ।
थप जानकारीको लागि हेर्नुस भिडियो :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।