२०७९ जेष्ठ ३ मंगलवार

छोरीको बिबाह गर्ने उमेरमा बाबु नै केटी खेलाउनमा म”स्त, एक श्रीमानका चार श्रीमती(भिडियो हेर्नुस)

मोरङ जिल्ला बिराटचोकको त्रीबेणीचोकमा घर भएर बसो’बास गर्दै आएकी एक महिला आफ्नो श्रीमान बिगत ६ महिनादेखी स’म्पर्क बि’हिन रहेको भन्दै सहयोगको अपेक्षाका साथ छो’रीस’हित मिडि यामा आएकी छिन ।

मोहन दाहाल नाम गरेका उनका श्रीमान छोरिको बिबाह गर्ने उमेर भैसक्दा पनि अरु महिलासग स’म्बन्ध राख्दै हिड्ने गरेको र आफु लाइ ज’हिल्यै हे”लाको दृ’ष्टिको’णले हेर्ने गरेको ब’ताउदै मिडिया सामु आ’एकिछिन उनी ।

बाहिर माया गरेजस्तो गर्ने तर भित्रभित्र भने अरु महिलासग स’म्बन्ध राख्दै हिड्ने गरेको उनी बताउछ्न । श्रीमान वैदेशिक रोजगारीको लागि पनि गएको तर पैसा खा’सै पैसा भने नपठाउने गरेको उनी ब’ताउछिन ।

आफुदेखि बाहेक तिनजना महिलासग आफ्नो श्रीमानको स’म्बन्ध रहेको उनी बताउछिन । आफुसग कहिले छेउ पनि नपर्ने र फोटो खिच्न नमान्ने श्रीमान अर्कै महिलासग अगालो मा”रे”र फोटो खि’ चेको उनी ब’ताउछिन ।

आफ्नो श्रीमानले आफ्नो साथिलाइ समेत नछोडेको उनी ब’ताउ छिन । पथ्री कोठाभाडा गरेर बस्दा आफ्नो कोठामा आइराख्ने आफ्नै साथीसग सिन्दुरपोते सबै गरेर अ”गा”लो मा”रे”र फोटो खि’चेको उनी ब’ताउछिन । उनिसग बिबाह गर्नुभन्दा पहिले पनि श्रीमानको एक महिलासग

डि”भो”र्स भएको र मलाइ बिबाह गरेपछी आफ्नै साथी लिएर भागे को उनी ब’ताउछिन । आफ्नो साथी बिदेशमा भएको बेलापनि आ फ्नो श्रीमानले यतैबाट ख’र्च पेलेर उनलाइ नेपाल झि”का”ए”को उनी ब’ताउछिन ।

जग्गा २२ लाखमा बेचेर ६ लाख रुपैया बै”ना लिएर हिडेका श्रीमानको कुनै अत्तोपत्तो नरहेको उनी बताउछिन । आफ्नो साथिलाइ यसबारे सोध्दा उनले उल्टो नराम्रो श’ब्द प्रयोग गर्दै आफुले त्यस्तो न’गरेको भनेकी रहिछिन ।

तिनतिनजना सन्तान छ्न उनका तर उनको हा”ल”त भने यस्तो छ, त्यही महिलासग नबसेको भएतापनी श्रीमानको नियत ख”रा”ब भएको कारण अर्कै महि’लासग बसेको हुनुपर्ने उनी ब’ताउछिन ।

धरानको एक महिलाको पैसा खाएको र पेटमा तिनमहिनाको ब’ च्चासहित अ”ल”प”त्र पारेको कुरा पनि उनले बताइन । उक्त पि” डि”त महिलाले आफ्नो पी”डा टिकटकमा सुनाएको उनी बताउछिन । उनकी छोरी भने बाबू आ’उनुपर्ने र आफ्नो ह’कअ’धिकार दिनुपर्ने ब’ताउछिन ।

थप जानकारीको लागि हेर्नुस भिडियो

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार