२०७९ जेष्ठ २ सोमबार

कमेडी सिरियल ‘उकुसमुकुस’ भाग ११ युटुब ट्रेडिङमा (हेर्नुस भिडियो)

काठमाडौं । दर्शकले युट्युबमा हा’स्य सिरियल लाई नि’क्कै रु’चाए का छन् । त्यसैले पनि युट्युब को ट्रेन्डिङमा हा’स्य सिरियलहरुकै व’र्चस्व देखिन्छ । विगत १० भागदेखि प्र’सारण भइरहेको कमेडी सिरियल ‘उकुस मुकुस’लाई पनि दर्शकले रु’चाए को यसको नि’र्माणप’क्षले बता एको छ ।

सार्वज निक १० भागमध्ये चारवटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको नि’र्माणप’क्षको भनाइ छ । यो सिरियलमा दिलीप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्सा ल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका क’ लाकारको अ’भिनय छ ।

यो सिरियलमा पटकथा तथा संवाद के’दारप्रसाद घिमिरे र दिलीप तामाङको छ । यस्तै, लेखन सु’परीवेक्षणको रुपमा के’दारप्रसाद घिमिरेले काम गरेका छन् ।

लोकचन्द्र थापाको छा’यांकन रहेको यो सिरिय लमा सुविन दाहा लको सम्पादन, नहकुल भट्टराई को लगानी, दिलीप तामाङ र सी तादेवी तिमि ल्सिनाको नि’र्देशन रहेको छ ।

आफूहरुले सिरियलमा गाउँघरका विषयवस्तुलाई उ’ठान गरेकाले पनि द’र्शकले रु’चाएको नि’र्माता नहकुल भट्टराईले जा’नकारी दिए । ‘उकुसमुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको ३ नम्बरमा छ ।

हेर्नुस भिडियो सामाग्री ।

 

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार