२०७९ असार १२ आईतवार

प्रेम आले जस्ता २-४ जना नेता भईदिए देश का’याप’लट हुन समय नै लाग्दैन: राजा ज्ञानेन्द्र शाह

काठमाडौं -पूर्व राजा ज्ञानेन्द्र शाहले २०५९ साल असोजमा वि’घटित प्र’तिनिधि’सभा ब्युँताउनु अघि २०६३ साल बैशाख ११ गते सात रा जनी तिक दलहरुसँग सं’वैधानिक रा’जसंस्था राख्ने स’म्झौता भए को ब’ताएका छन्।”

“केही दिन पहिले तराईका केही जिल्लाको भ्र’मणमा निस्केका शाह ले न्यूज २४ टेलिभिज नलाई दिएको विशेष अ’न्तर्वा’र्तामा तीन/चार बुँदामा सीमित त्यस्तो सम्झौतामा राजनीतिक दलहरु मध्येबाट प्र’धा नमन्त्री नि’युक्त गर्ने, बहुद लीय व्य’वस्था र संवैधा नि’क रा’जतन्त्र ब्युँ’ताउने लगायत सहमति भएको दा”बी गरे।”

शाहले भने, ‘बुँदाहरु धेरै थिएनन्, स्प’ष्ट थियो, जे-जे उहाँहरुले मा’ ग्नु भएको थियो त्यो मैले गरे।’ पूर्व राजा शाहले द’लहरुबी’च भएको त्यस्तो सम्झौता ब’मोजिम आफूले काम गर्दै आएको पनि ब’ताएका छन्।”

‘संसदको पुनर्स्थापना गर्नुपर्ने, दलहरुमध्येबाट प्रधानमन्त्री नियुक्त गर्नु पर्ने, सं’वैधानिक राज तन्त्र र बहुदलीय ब्यवस्थाला  ई फेरि ब्युँ’ ताउनु यस्तै-यस्तै मागहरु थिए’ स’म्झौतामा भएका ब्यवस्थाका बारे मा शाहले भने। त्यो स’म्झौता आफू वा अरु कसैसँग अझै पनि सु’र क्षित भएको शाहले सं’कते गरे।”

आठ
‘त्यसपछि स्थिति कसरो मो’डियो त?’ भन्ने प्रश्नमा उनले भने, ‘आठ भएपछि हो कि जस्तो लाग्छ मलाई।’त”त्कालीन सात राजनीतिक दलसँग त्यस्तो सम्झौता भएको र पछि ए’कीकृत माओवादी थ’पिए पछि दलहरुको संख्या ब’ढेर आठ भएपछि स्थिति मो’डिएको त’र्फ शाहको सं’केत थियो।”

‘त्यस्तो स’म्झौता गर्ने मध्ये अहिले पनि धेरै दलहरु अस्तित्व  मा छन्, के उनीहरुले नैतिकता बि’र्सिए जस्तो लाग्छ?’ भन्ने प्रश्नमा शाहको उत्तर थियो, ‘अब नैतिकताको कुरा गर्ने हो कि जे कुरा ,गर्नुहोस् त्यो त उ’हाँहरुलाई नै थाहा होला, अब किन के भयो?

मैले त सजिलैसँग छो’डि दिएको हुँ, जवाफदे ही उहाँहरु हुनु हुन्छ, के गर्न खो’जेको किन गर्न सक्नु भएको छैन त्यसको ज’वाफदेही त उहाँहरु हुनुहुन्छ ज’नतासामु।’

“अहिलेको शू’न्यतालाई केही न केही र कसै न कसैले पूर्ति गर्न खो ‘ज्ने उनले ब’ताए। उनले भने, ‘प्रेम आले जस्ता 2-4 जना नेता भई दिए देश का’यापलट हुन समय नै लाग्दैन।’

अभिभावक
“पूर्व राजा ज्ञानेन्द्रले एक’पल्ट फेरि देशलाई सक्रिय एवं नेतृत्व दायी भू’मिका दिन खो’जेका हुन् भनेर बुझ्यो भने त्यो ग’लत त हुँदैन’ भन्ने प्रश्नमा शाहको उत्तर थियो, ‘ग’लत हुन्छ, किन भने स’क्रिय होईन।’

‘नेतृत्व दिन चाहनु हुन्छ, तर स’क्रिय रुपमा होईन अभिभाव कका रुपमा हो?’ भन्ने प्रश्नमा उनको उत्तर थियो, “द’याट ईज बेटर, मच-मच बेटर, (त्यो उपयुक्त हुन्छ, अति नै उ’पयुक्त हुन्छ ।)”

‘पूर्व राजा वर्तमान राजा भएर अभिभावकको भूमिका नि’र्वाह गर्न इ’च्छुक हुनुहुन्छ?’ भन्ने प्रश्नमा शाहले भने, ‘एस (त्यो ठीक हो)।’

“दलका नेताहरु बा’हिरबाट स’ञ्चालित छन् भन्ने आफूलाई धेरैले सुनाउने गरेको पनि शाहले ब’ताए। त्यसबारेको आफ्नो वक्तब्य आ फूले सुनेको र अ’नुभव गरेको सन्दर्भमा आएको उ’नको भनाइ थि यो।”

‘विभिन्न मुकुटमा हो कि यहाँ कुनै न कुनै तत्व छन् जस्तो लाग्यो मलाई, जुन नेपालको हितमा काम गरिराखेको छैन’ शाहले दल’ हरुप्रति ल’क्षित गर्दै भने।”

“अर्को चुनाव अघि कुनै दल खोल्ने स”म्भावनाका बारेमा सोधिएको प्रश्नमा शाहले आफू बाचुञ्जेल कुनै पनि दल नखोल्ने ब’ताए।उनले भने, ‘म बांचुञ्जेल त हुन्न होला, म मरेपछि अरुले गर्छ कि मलाई था हा छैन।’ देशको स्थि’ति हेरेर बस्ने तर त्यसको पनि सीमा हुने शा’ह ले ब’ताए।”

“गलत
संवैधानिक राजतन्त्र राख्ने स’म्झौताका वि षयमा पूर्व राजाले सार्व जिनक गरेको अभिव्यक्तिमा कुनै सत्यता नभएको प्रमुख दलका ने ताहरुले ब’ताएका छन्।”

“बीबीसीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता मा धवकुमार नेपालले भने, ‘पूर्व राजासँग त्यस्तो कुनै स’म्झौता भएको थिएन, यो आधिकारिक रुपमा मैले भनिरहेको छु, यदि त्यस्तो कुनै स’म्झौता भएको थियो भने ल्या’ए हुन्छ तर त्यस्तो भएको थिएन कि नभने गिरिजाप्रसाद को’ईराला हुनुहुन्न, म आफै ज्युँदै छु।।’

“तत्कालीन प्रधानमन्त्री कोईराला नि’कट रहेर काम गरेका नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्व राजाको भ’नाइलाई शत प्र’तिशत झु’टको सं’ज्ञा दिए।”

“उनले भने, ‘लोकतन्त्रको वि’जय भएको घोषणा रा’जाबाटै भएको हो, तर राजसंस्था राख्ने त्यस्तो कुनै पनि किसिमको स’म्झौता उनी सँग भएको थिएन।’

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 258 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?