२०७९ जेष्ठ ४ बुधबार

बाल- गायिका आयुषा गौतमको यो भिडियो हेरेर न’रुने को होला ? (भिडियो)

काठमाडौं – नेपाली गीत संगीतको बजारमा पछिल्लो समय बाल-प्रतिभाहरु नि’कैनै राम्रा राम्रा प्र’तिभाहरु तपाई हामी दे’ख्न सकि न्छ। जस मध्ये आयुषा गौतम समेत अनुसासीत बाल- गायिका हुन्।

बिशेष गरेर बालापनमा धेरै बाल-बच्चाहरु चंचल स्वभावका हुने गरेको तपाइँ हामी देख्दै आयका छौं र तपाइँ हाम्रै नानि-बाबुहरू समेत चन्चले स्व’भावका भयको भो’ग्दै-आयका छौं।

उनीहरुलाई कसलाई मान-सम्मान गर्ने अथवा कसलाइ अ’दार गर्ने भन्ने बारेमा नानि-बाबु हरुमा प्राय थाहा हुदैन उनीहरु खे’ल्न र रमा उन मात्र चा’हने उ’मेर भनेकै बा’लापनको उमेर हो।

जुन उमेरमा तपाइँ हामी पनि त्यस्तै थियौं। तर बाल-गायिका आयुषा गौतम भने त्यस्ती छैनन्, उनि अनुसासित, सालिन, अनि पुर्ण नै’ति कता भ’यकि बाल-गायिका हुन्।

उनले इन्द्रेणी संगै अन्य सबै क’लाकार संगै भेट भ’यका अनि आफु भन्दा ठु’ला लाइ आदार र सानालाई माया गर्ने गर्छिन।

आफु भन्दा ठुलालाई प्रायजसो उनले भ्यायका जति सबैसंग भेट हुदा न’मस्कार गरेर मात्र हि,,ड्ने गर्छिन। उनको यस्तो खालको स्व ‘भावले गर्दा उनलाई भे’टेका सबैजसो नि’कैनै खु’सी हुने गर्दछन।

बाल-मस्तिष्कमा समेत यति राम्रो स्व’भावले गर्दा उनका गुरुहरु समेत नि’कैनै खु’सी हुदै आयको बुझ्न सकिन्छ। र उनलाई जन्म दिने माता पिता समेत छोरीको स्व’भावले गर्दा नि’कैनै खु’सी छन्।

बाल-गायिका आयुषा गौतम सबैको रोजाइको कार्यक्रम इन्द्रेणीमा दो’होरी गायपछी उनको च’र्चाहरु नि’कैनै च’ल्दै गयको थियो। अ हिले उनले कयौ लाइभ दोहोरी, दर्जनौं गित रेकर्ड र दर्जनौं म्युजिक भिडियोमा समेत अ’भिनय ग’रिसकेकी छिन।

उनको गायन क्षत्र संगै पढाई समेत निकैनै राम्रो रहेको उनको परी वार र बिद्यालयबाट समेत जा’नकारी हुदै आयको छ।

त्यस्तै पछिल्लो समय स’र्वाधिक च’र्चित गायिका शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको नयाँ गीत “आउन आमा” सार्ब जनिक भएको छोटो समयमा नै उक्त गीतले चर्चा- बटुल्न स’फल-भएको छ।

पारिवारिक कथामा बनेको यस गीतले समाज मा ठुलो प’रिवार प्रति हुने बाल-बच्चाको बेवा स्तालाई राम्रो सँग देखाइएको छ। गीतको श ब्द संगीत र भिडिओ समेत नि’कै उ”त्कृष्ट बनेको छ।

जुन भिडियो हेरेर धेरैको आखा रसायको समेत तपाइँ हामी उक्त गीतको क’मेन्ट पढेर समेत बुझ्न सक्छौं। गीतलाई रमेश विजीले शब्द सि’र्जना गरेका छन् भने गायक पशुपति शर्माले गीतको लय सि’र्जना गरेका हुन्।

दुर्गा पौडेललको भिडिओ नि’र्देशन रहेको गीतमा आयुषा गौतम ,सुशिल पोख्रेल,अन्सु महर्जन डिसेन्ट पौडेल र सविता पौडेलको अ’भिनय देख्न सकिन्छ।जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

 

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार