२०७९ जेष्ठ २ सोमबार

जंगली बँदेल धपाउन छाडिएको क’रेन्ट लागेर दाजु भाइको नि’धन !

जंगली बँदेलको लागि छा’डिएको करेन्ट लागेर बैतडीमा दुई जनाको ज्या’न गएको छ । नि’धन हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छ न्बुधबार राति पौने ११ बजे घर

नजिकै रहेको मकैबारीमा  जं’गली बँदेलको लागि छाडिएको बिजुलीको ता’रबाट करेन्ट लागेर दुबैजनाको निधन भए को बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओ’झाले जा’न कारी दिए।

उनले भने, ‘जंगली बदेल मा’र्नका लागि मकैबारीमा क’रेन्ट छोडेको रहेछ, उनी हरु बँदेल ध’पाउन मकैबारी गएका बेला क’रेन्ट लागेको भन्ने बुझिए को छ।करेन्ट लाग्ने बित्तिकै दुबै जनाको घ”टनास्थल मै मृ”त्यु भए को प्रहरीले ज’नाएको छ ।

मृत्यु हुने दुवै जना सहोदर भाइ हुन्।घ’टनाको थप अ’नुसन्धा’नका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक रा जेश शाही नेतृत्वको टोली घ’टनास्थ’लतर्फ ख’टाइएको छ। जिल्ला का

सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले न’ष्ट गर्न थालेकोले किसानहरुलाई मकै बाली जो’गाउन धौ’धौ परेको छ ।

बुधबार राति ९ बजे तिर उनीहरूलाई करे’न्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्र’हरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

घ’टनाको थप अ’नुसन्धा’नका लागि इलाका प्र’हरी कार्यालय पाटनबाट प्र’हरी टो’ली ख’टिएको छ।

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 350 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार