
काठमाडौं । गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छा’डा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा ती”व्र वि’रो’ध सुरु भएको छ।
विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आ’क्रो”श पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई का’र’बा”ही नै गर्न माग गरेका छन्।
अखिल क्रा’न्ति’का”रीकी केन्द्रीय सदस्य साया किरण लेख्छिन्, ‘ना’रीलाई पैसासँग तुलना गर्ने यो को हो? अझै आफूलाई आफैंले ना’रीवा”दी घो”ष”णा गर्नेहरू त्यहीँ रमाउँदै छन्, छि”छिछि!!
कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मा’न्छेलाई? यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरू कुन दर्जाका मान्छे हुन्?? यसलाई जहाँ भेटिन्छ, त्यहीँ द’न’क दिनुपर्छ। परेको बेहोर्न तयार!!’
यस्तै महिला अधिकारवादी सावित्री सुवेदीले लेखेकी छन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो गन्हाउने बो’का’लाई तुरुन्तै का’र’बा”ही गर! महिला हिं”सा अ”’न्त्य गर! जयनारी!’
‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेश पटकपटक वि’वा”दमा परेका गायक हुन्। तिहार गीत ‘डन आयो डन’मा प्रयोग गरिएका शब्दले त उनलाई प्रहरी कार्यालयसम्म पु¥याएको थियो।
यो पछिल्लो गीत ‘पैसा’ त उनले निकै आ’प’त्तिजनक शब्द प्रयोग गरेका छन्। -News71daily.com/
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।