२०७९ असार १७ शुक्रबार

नायिका बन्दैै गायिका अन्जु पन्तकी छोरी

काठमाडौं – गायिका अन्जु पन्तकी छोरी परितोशिका पन्त मोडलिङ हुँदै चलचित्र यात्रामा लाग्ने तयारीमा छिन् । अन्जु आफै पनि अब छोरीलाई मोडलिङमा ल्याउने बताउँछिन् । परितोशिका आफ्नी आमाको जस्तो स्वर आफ्नो नभएको र आफू त्यो तहमा नपुग्ने भन्दै गायन पेशमा नलाग्ने बताउँछिन् ।

हालै मात्र उनी अभिनित म्यूजिक भिडियो ‘धेरै माया नदेउ’ सार्वजनिक भएको छ । यो गीतबाट मोडलिङ यात्रा थालेकी परितोशिका अन्जु पन्तकी छोरी भनेर मानिसहरुले गर्ने मुल्यांकनका कारण खुशी पनि छिन् र दिक्क पनि । साना–साना गल्ती गर्दा पनि अन्जु पन्तकी छोरी भएर यस्तो गर्ने भन्दा उनको मन दुख्छ ।

यो पनी: जंगली बँदेलको लागि छा’डिएको करेन्ट लागेर बैतडीमा दुई जनाको ज्या’न गएको छ । नि’धन हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छ न्बुधबार राति पौने ११ बजे घर

नजिकै रहेको मकैबारीमा जं’गली बँदेलको लागि छाडिएको बिजुलीको ता’रबाट करेन्ट लागेर दुबैजनाको निधन भए को बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओ’झाले जा’न कारी दिए।

उनले भने, ‘जंगली बदेल मा’र्नका लागि मकैबारीमा क’रेन्ट छोडेको रहेछ, उनी हरु बँदेल ध’पाउन मकैबारी गएका बेला क’रेन्ट लागेको भन्ने बुझिए को छ।करेन्ट लाग्ने बित्तिकै दुबै जनाको घ”टनास्थल मै मृ”त्यु भए को प्रहरीले ज’नाएको छ ।

मृत्यु हुने दुवै जना सहोदर भाइ हुन्।घ’टनाको थप अ’नुसन्धा’नका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक रा जेश शाही नेतृत्वको टोली घ’टनास्थ’लतर्फ ख’टाइएको छ। जिल्ला का सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले न’ष्ट गर्न थालेकोले किसानहरुलाई मकै बाली जो’गाउन धौ’धौ परेको छ ।

बुधबार राति ९ बजे तिर उनीहरूलाई करे’न्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्र’हरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।घ’टनाको थप अ’नुसन्धा’नका लागि इलाका प्र’हरी कार्यालय पाटनबाट प्र’हरी टो’ली ख’टिएको छ।

२०७८ माघ २६, बुधबार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?