२०७९ जेष्ठ ४ बुधबार

गायिका टीका सानू प्रहरी बनेपछि….

काठमाडौं / लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी गाएर च’र्चामा आएकी गायिका टीका सानू नयाँ गीतको छा’यांकनमा प्रहरीको पो’साक ल’गाएर प्र’स्तुत भएकी छिन् ।

गायक रवि लामिछाने, चिज गुरुङ लगायतका कलाकारहरु रहेको उ क्त गीतको भिडियो चाडै डिजिटल बजारमा ल्याउने नि’र्माण टीमले ब’ताए का छन् ।

त्यस्तै लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट नि’कै चर्चामा आएकी गायि का टिका सानु हुन । उनलाई दोहोरीकी अब्बल गायिका पनी मानि न्छ ।लाइभ दोहोरीकी रानी भनेर चिनि,,ने टीका सानूको व्य’क्तिगत जीवन भने क’हालीला’ग्दो नै छ ।

दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदि बहिनी मध्य माइँली हुन् ।पारिवारिक अवस्था अ”त्यन्तै ना’जुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि ब’ताउँछिन् । घरबाट का’ र्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल स’म्झेर आखामा आँसु रो”किँदैन ।

२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमा  डौं छि’ रेका सानूको घर परिवारको अवस्था झनै ना’जुक ।बन्दै गएपछि म मिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् । घरमा बाकि ४ दिदि बहिनी मध्य दिदी र एक बहिनि पोइला ।

हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन ।

घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्या’प्दै गए पछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चि’नाउन लागि मेहनत गरेको ब’ताउँछिन् ।

 

२०७८ माघ २०, बिहीबार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार