२०७९ जेष्ठ ९ सोमबार

बिबाह र हनिमुनको बारेमा खु’लेर बो’लिन शिलु पोख्रेल ( भिडियो हेर्नुहोस् )

युट्युबबाट प्रशारणहुँदै आएको रियालिटी शो ब्लाइन्ड डेट पहिलो सिजनको विजेता शिलु पोखरेल र गोल्डी बनेका छन्। आइतबार प्र”सारण भएको फा’इनलमा उनीहरू वि’जेता बनेका हुन्।

तर विजेता के को आ’धारमा छा’निएको हो त्यो भने खुलाउन सके को छैन कार्यक्रम नि’र्माण टिमले। राम र नर्बदा फ’स्ट रनरअप भए का छन्। शिलु र गोल्डीको प्र’तिस्पर्धी जोडीको रूपमा हेरिएको देवे न्द्र र मिनाको जोडी फ्ल’प भयो। तर फा’इनलमा मिना नै आइनन्।

उनी एक्लै भए। मिना कार्यक्रममै आइदिइनन्। उनले मिना विदेश गएर फ’र्किएकाले आउन ढिला भएको बताउँदै कुरिरहे। उनले मला ई मेरो मायाप्रति वि’श्वस्त छ भन्दै का’र्यक्रमको अ’न्त्यस’म्ममा उनी पुग्ने बताइरहे।

कार्यक्रमका सहभागीहरूले के भयो, केही नराम्रो भयो कि भनेर जि’स्काइरहे। शिलुले जिस्काउन पाएको मौका किन छाड्थिन् र। उनले के भयो देवेन्द्र तिम्रो आँखा किन सु’न्निएको भनेर जि’स्काइन्। तर उनी आइनन्।

देवेन्द्र कार्यक्रमको फा’इनलका लागि अ’योग्य भए। नि’र्देशक रोशन दाहाल फा’इनलमा कार्टुन देखिएका थिए। फाइनलमा महिला प्रति योगीको कपडा बकेटमा राखेर पुरुषको आँखामा

पट्टी बाँधेर सुँघेर त्यो कसको कपडा हो पत्ता लगाउनुपर्ने खेल खे ‘लाइएको थियो। उनले कसैको कपडा प’हिचान गर्न स’केनन्। सबै शिलुकै कपडा थियो।

 

२०७८ माघ २०, बिहीबार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार