२०७९ असार १२ आईतवार

ओहो!पत्रकार कु’टपि’ट ले लियो यस्तो रु प’पत्रकार र अभियानता न्या’यको लागि यसरी ल’ड्दै (भिडियो हेर्नुस्)

केही समय अघि त्रीनेत्र कन्सलटेन्सीबाट बैदेशैक रो’जगारी का लागि भन्दै १०० जना भन्दा धेरै युवाहरु युएई पुगेका थिए । उनिहरुलाई उक्त कन्सलटेन्सिले भि’जिट भिसामा युएई पु”र्याएको थियो ।

भिजिट भिसामा लगेता पनि यु’एई पुगेर कामदारको व’र्किङ भिजा लगाई दिने र काम पनि लगाई दिने भन्दै उनिहरुबाट जनही दुई ला ख भन्दा धेरै रकम उक्त क”न्सल्टेन्सिले लिएको एक पी”डितको भ नाई थियो । तर युएई पुगेका उनिहरुलाई कुनै काम नदिएको र एउ टा कोठामा थु’नेर राखिएको उनिहरुले ब”ताएका थिए ।

युएई पुगेर फर्किएका उनिहरु म’ध्येका एक युवकले आफुलाई आ फ्नो लागत फि’र्ता नदिएको भन्दै वैदेशिक रोजगार बि’भागमा आफू ठ”गिएको भनी उ”जुरी दिएका थिए । तर त्यहाँबाट केही स’हयोग नपाए पछि उनी मिडियामा आएका थिए ।

उनी मिडियामा आए पछि भने कुरा बिहिरिएको थियो । युएईमा रहे का अन्य युवाहरुले पनि फोन स”म्पर्क गरि आफुहरु बन्दी बनेको ब’ताएका थिए । एउटै कोठामा आफुहरु धेरैलाई राखेको र खाना पनि नदिएको उनिहरुले ब”ताएका थिए ।

युएई पुगेका मध्ये अहिले २१ जना जतिको उ”द्दार भै सकेको छ । उनिहरु नेपाल आई सकेका छन । तर आफुहरुले आफ्नो लागेको क्ष’तिपू’र्ति नपाएको उनिहरुले ब’ताए । उनिहरुको कुरा मिडियामा मा”र्फत बा’हिरिए पछि अहिले भने उनिहरुलाई

बिदेश पठाउने द’लाल हरुले युएईमा रहेका युवाहरुलाई यतै गा’यव गरिदिने ध’म्की दिन था’लेको ब’ताएका छन । आफुहरुले राजदुता वासबाट पनि केही सहयोग नपाएको युएईमा रहेका पी”डित युवा हरुले ब’ताए ।

आफुहरुले राजदुतावासमा स”म्पर्क गर्दा तिमिहरु भिजिट भिसामा आएको र’हेछ भन्दै आफुहरु केही गर्न नसक्ने बताएको पीडितहरुले गुनासो गरेका छन । आफुहरु गु”नासो लिएर मिडियामा आएको र क्ष’तिपू’र्ति माग गरेको थाहा पाए पछि

अहिले कन्सलटेन्सिका दलालहरुले आफुहरुलाई यतै गा’यव गरि दिने ध’म्की दिन थालेकोले आफुहरुको ज्या’न जो’खिममा परेको पीडितहरुले बताएका छन । राजदुतावासले जुनसुकै भिजा लिएर गएको भएता पनि स’हयोग गर्नु पर्ने जानकारहरु ब’ताउँछन ।

पी”डितहरुले श्रम मन्त्री तथा प’रराष्ट्र मन्त्रीलाई आफुहरुको उद्दार गरिदिन आ”ग्रह समेत गरेका छन । राजदुतावासले पीडितहरुको गु”नासो सुन्नु पर्ने र आफुले सक्ने पहल गर्नु पर्ने जानकारहरुको भनाई छ ।

यदि दुतबासबाट हुन नसके उस्ले सम्बन्धि नि’कायमा पहल गर्नु पर्ने जानकारहरुको भनाई छ । तर भिजाको प्र”कार हेरेर त्यही अनुसा रको ब्या”बहार दूतावासले गर्न नमिल्ने उनिहरुले बताएका छन । ठ’ग र दलाल कन्सलटेन्सिको इ’जाजत पनि खा’रेज गर्नु पर्ने उनि हरुको माग छ ।

भिडियो हेर्नुस :-

२०७८ माघ २०, बिहीबार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?