२०७९ जेष्ठ ३ मंगलवार

राजेश पायल राईलाई भेट्दा भगवान भेटे जस्तै गरे यी फ्यानले,खु’ट्टा ढो’गेर छो’ड्नै मानेनन् (भिडियो हेर्नुस्)

राजेश पायल राई जो बर्षौ बर्षदेखि नेपाली गायन क्षेत्रमा ए’कछत्र राज गरिरहेको नाम हो । उनी स्व’देश बिदेशमा विभिन्न समय अ’व दिमा गाउने र देशका विभिन्न भुभागमा मेला म’होत्सव एवम ठु’ला ठु’ला कार्य”क्रममा गित गाउछन् ।

केहि समय अगाडि यहि सिलसिलामा उनी अ’मेरिकाको न्यु’योर्क स्थित गित गाउनकै लागि गएका थिए । उनी मञ्चमा गित गाउदै थिए ,एकाएक पिछाडिबाट एकजना आएर राजेश पायलको घाँ’टी नि चोरेका थिए ।

कार्यक्रमका सं’चालक टिमले पछि उनिलाई नि”यन्त्रणमा लिएका थिए। राजेश पायल राई नेपाली प्र”तिष्ठित गायक हुन । उनले थु’प्रै नेपाली चलचित्रका गीतहरू र थु’प्रै म्यु’जिक भिडियोमा स्व’र दिइ सकेका छन् ।

उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने पहिला गायकका रुपमा पनि उनलाई सं”सार भरि नै चिनिन्छ। धेरै समय अगाडि राजेशले दिनभरिमा लग’भग ११/२२ बट्टा चु रोट एकैदिनमा खाने ग’र्दथे ।उनी र क्सी भने रात’भर खाएर लड्ने समेत गरेका थिए ।

तर उनलाई प्या’रालाइसेस भएपछि र क्सी र चु रोट पुर्ण रुपमा त्यागेको ब”ताएका छन् । गायक राई अहिले निकै नै भाइरल भ’एको सं’जाल टिकटकमा पनि जोडिएका छन् ।

उनले यसै संजालमा एकजना दृ’स्ठि बि’हिन युवतीले “सागर सरि चोखो माया” गीतमा बनाएको टिकटक भि’डियो नि’कै मन परेपछि  आखाको उ’ज्यालो फ’र्काउन युवतीलाई नि’शुल्क उपचार गराउने अ’ठोट गरेका छन् ।
भिडियो हेर्नुस् :-

२०७८ माघ २०, बिहीबार प्रकाशित 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार