
नवलपुरको कावासोतीमा अटो चा’लक मृ’त फे’ला परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृ’त फे’ला परेका हुन् ।
कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद रानामगरले गिरीको श’व घर नजिकैको घोलमा गा’डिएको अ’वस्थामा फे’ला प रेको जानकारी दिए ।
‘सडक छेउमा उनले चलाउने अटो रो’किएको छ र घोलको हिलोमा श’व गा’डेर माथिबाट कर्कलाको पातले छो’पेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।
वडाध्यक्ष रानामगरका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अ’परि’चित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट नि”स्किएका थिए ।
उनको ह”त्या भएको हुन सक्ने प्रा’रम्भिक अनुमान गरिएको स्था’ नीयको भनाइ छ । नवलपुर प्र’हरीका डिएसपी दिलिप कुमार गि रीले श”वलाई अहिले खा’ल्डोबाट बाहिर नि”कालिएको र घ’टनाको अ’नुसन्धान भैरहेको ब’ताए ।
अनु’सन्धानका लागि बागमती प्रदेश प्र’हरी कार्यालयबाट विशेष तालिम प्रा”प्त कुकुर मगाइएको उनले जा’नकारी दिए । घ’टना स्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् । पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।