
नवलपुर को कावा सोती मा अटो चालक मृ’त फे’ला परेका छन् । कावा सोती नगर पालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधव प्रसाद गिरी घर नजिकै को घो’ल मा मृ’त फे’ला परे का हुन् ।
कावा सोती नगर पालिका वडा नं. १३ का अध्यक्ष विनोद रा ना मगर ले गिरी को शव घर नजिकै को घोल मा गा’डिए को अवस्था मा फे’ला परे को जानकारी दिए ।
‘सडक छेउ मा उनले चलाउने अटो रो’किए को छ र घोल को हिलो मा शव गाडेर माथि बाट क’र्कला को पातले छोपेर राखिए को अव स्था मा पाइए को छ,’ राना मगरले भने ।
वडाध्यक्ष राना मगरका अनुसार गए राति घरमै बसिरहे का गिरी लाई अप’रिचित व्यक्ति आएर अटो मा पुर्या’इ,,दिन भने पछि उनी घर बा ट नि स्किए का थिए । उन को ह”त्या भएको हुन स क्ने प्रा’रम्भिक अनु’मान गरिए’को स्थानीय’को भनाइ छ ।
नवल’पुर प्र’हरी का डि एस पी दिलिप कुमार गिरी ले शव लाई अ हिले खाल्डो बाट बाहिर निकालिए को र घ’टना को अनु सन्धान भैरहे को बताए ।अनुसन्धान का लागि बागमती
प्रदेश प्र’हरी कार्यालय बाट विशेष ता’लिम प्राप्त कुकुर मगाइए को उनले जान’कारी दिए । घ’ट ना स्थल मा एसपी प्रज्ज्वल महर्जन प नि पुगे का छन् ।
रात को समय मा घर मा एक अपरि’चित व्य क्ति’ले म आर्मी हो म लाई जसरि पनि तालिम’मा जानु छ भनि घर बाट लागे का थिए। रात को समय मा म जादिन भन्दा पनि त्यो मान्छे ले लगेर गए को थियो ।
त्यो मान्छे का बाट आए को हो को हो भन्ने कुरा कसै लाई थाहा छै न। श्रीमती भन्छिन मैले यो सब केहि थाहा पाएन राति जा’गेर हेर्दा श्री’मान लाई
नदेख्दा उन’लाई फोन गरे तर फोन उठेन। कोहि बि’रामी लगेर गए’ का हो’लान भनि म निदाए फेरी बि’हान सम्म पनि घर नआए पछि हामी बिहान खोजी’मा हिनेका हौ।
मेरो श्री’मान को कुनै व्यक्ति संग रि’सिबी पनि थिएन , कसै संग झ’गडा गर्ने नि’यत पनि थिएन। पुरा जान’कारीको लागि भिडियो हेरेर थाहा पाउनु’होस।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।