२०७९ जेष्ठ ६ शुक्रबार

६ जनासँग विवाह गरे २ बर्षमा यो थाहा पाए पछि युवती प्रहरी नि”यन्त्रणमा

एजेन्सी । भारतको मध्यप्रदेश स्थित जबलपुरकी एक युवतीले २ वर्षमा ६ जनासंग बिहे गरेर सबैलाई अ”चम्मित पारेकी छिन् ।
तर उनले २ वर्षमा ६–६ जनासंग बिहे गर्ने कारण पत्ता लागेपछि ती युवती प्रहरीको फ’न्दामा परेकी छिन् ।

नक्ककी नाम रेणु राजपुत भनेर राखेकी ती युवतीको पछिल्लो पट क दशरथ पटेल नामका युवकसंग विबाह गर्ने भनेर छि’नोफा’नो भए को थियो र उनीहरुको बिवाह एक अ’दालत परिसरमा रहेको मन्दिर मा गर्ने नि’र्णय भएको थियो ।

जब बिहेको दिन बेहुला र उनका परिवार मन्दिरमा आए ती युवती पनि बेहुली बनेर आइन । तर बिहेको नाटक गरेर ती युतवी दुलाह प’क्षले दिएको ग’रगहना बोकेर सबै जनाको अघि आफ्नो प्रेमीसंग मोटरसाइकलमा चढेर भागिन् । त्यसपछि ती युवतीको ठ’गी ध’न्दा को प’र्दापास भएको हो ।

आफूलाई अनाथ बताउने ती यु’वतीको बिवाहको पीडित परिवारका अनुसार जबलपुरमा दुलाहको काका काकी ब’स्दै आइरहेका र त्यहि क्र’ममा बेहुलाको काकीले आफ्नो भतिजाको विवाहको लागि ती यु वतीको सानीमा भनिएकी महिलासंग कुरा अ’गाडी ब’ढाएकी थिइन् ।

केटीको पनि आमाबुबा नभएकोले विवाहको जिम्वेवारी सबै उनका आफ्नै काका काकीले लिएका थिए । अहिले सानीमा भनिएकी महि ला प्रकाउमा परेपछि बेहुली बनेकी ती युवती पनि प्रहरी स’मक्ष हा जिर भएकी भारतीय सं’चारमाध्यमले ज’नाएका छन् ।

त्यस क्रममा प्रहरीले ती युवतीले रेणु राजपुत नाम राखेर झुठो आधा र का’र्ड बनाएको, उनीसंग ठ’गीमा अरु थु’प्रै व्यक्तिको सं’लग्नता रहे को भन्ने प’त्ता लगाएको छ । ठगीको आरोपमा ती युवतीका आफन्त भनिएका स’बैजना प्र’हरी खो’रमा पुगेका छन् ।

भारतीय प्रहरीले यसरी ठ’गी गर्दे हिडेपनि ती युवतीको साथबाट अहिलेसम्म ठगी गरेका गरगहना,अन्य सामान र पैसा भने न’भे टिएको भन्दै अ’नुसन्धान जा’री रहेको जनाएको भारतीय सं’चा रमा’ध्यमले ज’नाएका छन् ।

 

२०७८ माघ २२, शनिबार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार