२०७९ जेष्ठ ९ सोमबार

उदयपुरबाट नेकपा एमालेका सात कार्यकर्ता प’क्रा’उ

उदयपुर / परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाउने एमालेका सात जना कार्यकर्ता प’क्रा’उ परेका छन्। गृहजिल्ला उदयपुरमा रहेका परराष्ट्रमन्त्री डा. खड्कालाई एमालेका कार्यकर्ताले का’लो झ’ण्डा देखाएका थिए।

एमसीसीको विरोधमा नाराबाजी र मन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले सात जनालाई प’क्रा”उ गरेको हो। उदयपुरको चौदन्डिगढी नगरपालिकाको नयाँ भवन र १५ शैयाको अस्पताल भवन गर्न पुगेका मन्त्री खड्काको वि’रो’धमा प्रदर्शन गरिएको हो।

उनीहरूले एमसीसी चाहिँदैन, देश बेच्न पाईंदैन भन्ने नारा लगाउँदै प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीभन्दा सुरक्षाकर्मीको संख्या बाक्लो थियोे।

तर बेलटारको सडकमा नारा’बा’जी गर्दै सडक अव’रु”द्ध गर्न खोजेपछि उनीहरूलाई केही समयका लागि नि’यन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए।

यो पनि” झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा ध’म्की’ दिएको घ’ट’ना’प्रति नेपाल पत्रकार महासंघले ग’म्भी”र ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठा’डो ध”म्की दिएका थिए ।

महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खो’ज्न सकिने प्रावधान र स्थापित प’द्धति छ ।

यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो ध”म्की दिनु आ’प’त्तिज’न’क हुनुका साथै प्रेस तथा अभि’व्यक्ति स्वतन्त्रता वि”रो”धी काम हो ।

महा’संघ पत्रकारलाई पेसाप्रति ह’तो’त्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी का’र’बाही गरी सुर’क्षाको प्रत्याभूति दिलाउन स’म्ब”न्धि’त निकायसँग माग गर्दछ । -स्वदेश नेपालबाट

२०७८ माघ २२, शनिबार प्रकाशित 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार