
इन्स्टाग्राम यो ‘थेरगाउँ क्वीन’ को नाममा अकाउन्ट चलाउने महिला र उनका अन्य साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनावि’रुद्ध प्रहरीले मु’द्दा दर्ता गरेको छ ।
सोही क्रममा उनका एक युवा साथी अझै फ’रा’र छन् । जसको प्रहरीले खोजी गरिरहेको छ । यी व्यक्तिहरूले अ’ ‘श्लि’ ल भिडियो बनाउने गरेको प्रहरीको भनाइ छ।
यस विषयमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । युवतीको इन्स्टाग्राम बायोमा उनले लेखेकी छिन्, ‘ वास्तवमा इन्स्टाग्राममा ‘थेरगाँव क्वीन’ नामबाट एकाउन्ट चलाउने यी युवतीको नाम साक्षी हेमन्त श्रीमल भनिएको छ ।
जो पिम्परी चिं’चव’डको थेरगाउँ क्षेत्रका हुन्। साक्षीले आफ्ना अन्य दुई सहयोगी सँग मिलेर धेरै भिडियो बनाए, जुन भाइरल भयो ।
यी सबै भिडियोहरूमा नराम्रा कुराहरु समावेश थियो। कतिपय भिडियोमा ज्या’न मा‘र्ने ध’म्की आएको थियो ।त्यस पछि वाकड प्रहरी चौकीकी महिला उपनिरीक्षक संगीता जिजाभाउ गोडेले यस विषयमा उजुरी दिएकी थिइन् ।
यो उजुरीलाई ग’म्भीरताका साथ लिएर साक्षी हेमन्त श्रीश्रीम लसँगै पुणेमा बस्ने उनका साथी कुणाल काम्बले र चिंचवड क्षेत्रमा बस्ने साथी साक्षी राकेश क’श्यपविरु’द्ध धारा २९२, २९४, ५०६, ३४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।।थप आउन बाकी।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।