२०७९ जेष्ठ ९ सोमबार

श्रीमानले बिदेसिकाे श्रीमती रङ्गे गरेर उडायाे भन्दै श्रीमती रु’दै मिडियामा (भिडियो हेर्नुस)

इलाम जिल्लाको माइ नगरपालिका वडा नम्बर ४ आलेटार मा घर भएर हाल भने बसोबासबिहिन भएकी शशीता राइ ना,,म गरेकी एक महिला आफ्नो शक्तिमान राई नाम गरेका श्रीमान एक मलेसिया गएका पुरुषका श्रीमतीसग फ”रा”र भएको बताउदै रु”दै मिडियासामु आएकीछिन ।

आफ्नो श्रीमान गंगे राई नाम गरेको पुरुषसग काम गरिरहेको र कामै शिलशिलामा थाक्मे भन्ने ठाउमा एक लिम्बु,,को घरमा बसोबास गर्दै आएको र श्रीमानले त्यहि घरको लिम्बू दाइकि श्रीमती भ”गाए”को उनी बताउछिन ।

आफ्नो श्रीमानले उक्त महिलासग शा”री”रि”क स”म्ब”न्ध प नि राखिसकेको उनी बताउछिन । घरमा एकरुपैया पनि कमाइ नदेखाएको र सातमहिनामा जम्मा तीन हजार रुपैया दिएको उनी बताउछिन ।

दुई महिनामा एकचोटि श्रीमान घर आउनेगरेको उनी बताउछीन । दुई छोराहरु छ्न उनका तर श्रीमानको कुनै अ”त्तो”प”त्तो छैन आखिर कहाँ गए त उनि, छोरहरु,,को बि”च”ल्ली भयो भन्दै रुन्छिन उनि ।

क”ठै ब”रा उनका छोराहरु हाल ठुलोममिकोमा बस्दै आएका रहेछन, सानो छोरो त मात्र ६ बर्षको रहेको र छोराले रु”दै रु” दै फोन गर्दा आफु सम्हालिन नै नसकेको उनी बताउछिन ।

छोराले हामी टु”हु”रा भइम न बाबा न ममि भन्दै रु”नेगरेको उनी बताउछिन । श्रीमानले आफुलाइ काट्न समेत छो”पे”को र यो घटनाको साक्षी धेरैजना रहेको उनी बताउछिन ।

आफुलाइ कसैले सपोर्ट नगरेको भन्दै रु”न्छि”न उनी ।आफ्ना दाजुहरुले भने आफुलाइ सपोर्ट गरेको उनी बताउछिन । क”ठै ब”रा डा”को छा”डे”र रु”इ”न उनी ।

श्रीमानलाई आफुले सबैतिर खोजिसकेको तर कुनै खबर नपाए को उनी बताउछिन । उनिहरु दुबैजनालाइ आफुले इला,,कामा पनि उभ्याएको तर प्रहरीको अगाडी दाजुबहिनीको नाटक गरेको उनी बताउछिन ।

हाल उनिहरु सगै झापाको गोलढाप भन्ने ठाउमा इट्टाभट्टामा काम गरिरहेको खबर आफुले पाएको बताइन उनले ।आफ्नो श्रीमानले उक्त महिलासग शा”री”रि”क सम्बन्ध राखेको र आफुले चाहेको भए ब”ला”त्का”रको केस पनि हाल्न सक्ने तर नानिहरुको मुख हेरेको उनी बताउछिन ।

आफुले श्रीमानलाइ धेरैचोटि मा”फी दिइसकेको तर अब भने आफ्नो सबै माग पूरा भएको खण्डमा मात्र आफुले श्रीमानलाई मा”फी दिने कुरा उनले बताइन ।

कुनैपनि महिलासग एकदुइचोटि बोलेपछी श्रीमानलाई शा”री रिक सम्बन्ध गर्नु नै पर्ने खालको उनको व्यबहार रहेको उनी बताउछिन । थप जानकारीको लागि हेर्नुस भिडियो :

 

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार