२०७९ असार १७ शुक्रबार

विवाहबाट फ’र्कदै गरेको गाडी यसरी खसेको थियो (भिडियो हेर्नुस्)

आखिर मृ त्यु भन्ने चिज कुन बेला आउँछ भन्ने कस्लाई था होला र  हो त्येस्तै घ”टना  घ’टेको छ प्यूठानमा । प्युठानको नौबहिनी लुङ भ न्ने ठाउ बाटबाट गौमुखी लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दु”र्घटना भएको छ ।  दु”र्घटना हुदा आठ जनाको मृ”त्यु भएको छ ।

जहाँ घ’टना भएको ठाउमै ६ र उपचारका क्रममा २ जनाको मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दु”र्घटनामा बेहुला र बेहुलीलाई तेस्तो ठुलो स”मस्या नभएको सामान्य घ’टना मात्र भएको छ।

ग १ ख ५०९२ नंको जिप लुङबाट बिबाह सकेर राती बेहुली लिएर फ’र्किए को गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा  लगभग सडकदेखि १६० मिटर तल ख सेर दु”र्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारका तीनजनाको मृ”त्यु भएको छ जहाँ  ३९ वर्षीय वसन्त खड्का, ३७ वर्षीया बसन्ता  र १२ वर्षीय एलिसा ख ड्का रहेका छन् । गाडी चालक ५३ वर्षीय बलबहादुर बुढा, ५२ व र्षीया नन्दी खड्का  र अरु बा’की रहेका छन ।

साथै नौबहिनी गाउँपालिका ६ की २० वर्षीया विपना जिसी रहेकि छिन । जहाँ  ६ जनाको घ’टनास्थ’लमै मृ”त्यु भएको प्रहरीले ब’ता एको छ।विवाहमा घर भि’त्रकै थोरै मात्रै जन्ती गएका थिए। दानब हादुरका बुवा आमा भने  बिहेमा गएका थिएनन्।

लिवाङका दीपक वलीका अनुसार वसन्तीको घ’टनास्थ’लमै र वस न्त तथा उनकी छोरीको अस्पताल पुर्‍याएपछि मृ”त्यु भएको हो।  कोरोना सं’क्रमण  सकिए लगतै गाडी  सबै चल्न थाली

सकेपछी दिन प्रतिदिन एस्ता दुर्घटना का समाचार दिन प्र’तिदिन ब ढिरहेका छन। राम्रो बाटोको अभाब साथै  पुरानो गाडी  दु”र्घटना को प्र’मुख स”मस्याको रुपमा रहेको छ।

भिडियो हेर्नुस् :-

 

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?