२०७९ जेष्ठ ३ मंगलवार

प्युठानमा बेहुला बेहुलीको गाडी भि’रबाट यस कारण ख”स्यो, ८ जनाको नि’ध’न, बेहुलीको हात समेत चु’डियो – हेर्नुस् भिडियो

प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दु”र्घटना मा पर्‍यो। जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहु ली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५० मिटर तल खसेर दु”र्घटनामा प’रेको हो।

दु”र्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वस न्त खड्कासहित ८ जनाले ज्या न गु’माए। ४ जना घा इते भएका छ न्। घा”इतेमध्ये बेहुलीसहित ३ जना ग म्भीर छन्। २५ वर्षीय दानब हादुर खड्काको बिहेबाट फर्किंदै गरेको जीप गौमुखी गाउँपालिका का ६ ओखरपाटामा दु र्घटना हुँदा सोही वडाको लिवाङका ३९ वर्षी य उपसभापति खड्कासहित ८ जनाको मृ”त्यु भएको हो।

दानबहादुर वसन्तका काकाका छोरा हुन्। घर परिवार भि’त्रकै मानि समात्रै बिहेमा जाने कुरा भएकाले सीमित व्यक्ति ज’न्ती गएकाथिए। दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्।

बेहुली लिएर फर्किंदै गर्दा दु”र्घटनामा वसन्तकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको मृ”त्यु भएको छ। वसन्तका ११ वर्षीय छोरा भिषण खड्का जन्ती नगएकाले घरमै छन्।

लिवाङका दीपक वलीले दिएको जानकारी अनुसार वसन्तीको घ’ ‘टनास्थ’लमै र वसन्त तथा उनकी छोरीको अस्पताल पुर्‍याएपछि मृ”त्यु भएको हो। ‘बिहान हामीले उ’द्धार गर्दासम्म बाबु-छोरीको ढु’कढु’की तातै थियो,’ वलीले भने, ‘एम्बुलेन्स पनि पाइएन अरू गाडी खो’जेर अस्पताल पु’र्‍याउन नै ढि’ला भयो।’

दु र्घटनामा मृ त्यु हुने अधिकांश नजिकका नातेदार छन्। कां’ग्रेस उपसभापति वसन्तका साला ३२ वर्षीय खिमबहादुर खत्री, वसन्त की बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी ख ड्का, वसन्ती, भाउजु ५२ वर्षीया नन्दी खड्काको मृ”त्यु भएको छ।

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार