
आफ्नो आमाबुबालाई आफ्नो छाेराछोरीले भ’विष्यमा सुख देलाम् भन्ने चा’हना हुन्छ। जसको लागी स’न्तान भनेपछी हुरुक्क पनि हुने गरेका आमा बुबा धेरै हुन्छन।अहिले एउटा यस्तै घ’टना भएको छ जसले हामी सबैको आँखा रसाउने छ ।
जसको आमा सानै हुदा बि’तिन । अनि हाल छाेरा ल’क्का जवान भ एको छ । तर दु’र्भाग्य गरिबिको भ’नुम कि भगवानको ले’खा उक्त बुढेशकालकाे सा’हरा भएको छाेरा को पनि काम गर्दा गर्दै क’रेन्ट लागेर हात न’राम्रोसंग झरेको छ ।
सुरुमा काम गर्दा गर्दा लागेको उक्त क’रेन्टले गर्दा दा’हिने हात हाल पुरा कि’हिएर झरेको छ ।चरम आर्थिक संक’टमा रहेको उक्त परि वार सँग राम्रो उपचार गर्ने रकम अभावमा यो सबै भएको हो।
हाल पनि उनको स्वास्थ अबस्थामा कुनै सु’धार भएको छैन किन भ ने उपचार गर्न कुनै रकम छैन । उपचार अभाब मा १ हात गु’माउन पुगेका उनलाई शरीरका अन्य भागमा पनि चो’ट लागेको छ ।
जसबाट उनलाई सामन्य हिडढुल गर्ने समेत गा’ह्रो भएको छ । आ फूले बुबाको मु’हारमा खुशी ल्याउन चहेको र आफूलाई जसरी पनि राम्रो उप’चार गरेर बचाई दिन मिडियासामु अ’नुरोध गरेका छन।
अत : सबै नेपाली ले मानबियताको नाताले आफुले सकेको स’हयोग गरेर उनको ज्या’न बचाउन मद्दत गरिदिन हामी सबै लाई अ’नुरोध ग र्दै छाै।
भिडियो हेर्नुस् :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।