२०७९ जेष्ठ ३ मंगलवार

अन्जु पन्तले वर्षौं पहिले गाएको गीत रचनाले गाउँदा जं”गीए पुण्य,फोनमै यस्तो च’र्का च’र्की पर्यो रचनासंग (भिडियो हेर्नुस्)

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक सं’जाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर क’रोडौं छन अहिले । धेरै ले टिकटकलाई आफ्नो क’लाकारिता क्षेत्रमा करियर बनाउने प्ले’ट फर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टि’कटकबाट थु’प्रै आ’म्दानी पनि गरेका छन ।

पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौ तमले टिकटकमा ला’ईभ बसेको भिडियोहरु थु’प्रै भा’इरल भएका छन । टिकटकमा ला’ईभ बसे बापत थु’प्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन ।

टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आ’र्थिक स्थि’ति कमजोर भएका बि’रामिहरुलाई पनि सहयोग गरे को र फेरि पनि सहयोग गर्ने ब’ताएका छन ।

अहिले पुण्य गौतमले अ’न्तर्वार्तामा आफुले केही लाख पैसा कमाए को र धेरै पैसा आफुले गरिब दुखीलाई सहयोग गरेको ब’ताए ।करो ड नै कमाइ नसकेको पनि उनले बताए ।उनी लगायत टिकटक प्रयो गकर्तालाई भि’खारी भन्नेलाई यस्तो जवाफ दिएर सा’तो समेत लिए का छन् ।

वर्षौं पहिले अन्जु पन्तले गाएको “न बिर्सेँ तिमीलाई न पाएँ तिमी लाई” बोलको गीत अहिले रचना रीमालले गाउँदा पुण्य गौतम रि’ साएका छन् ।रचनाले गीत गाउँदा कतैपनी मुल गायिकालाई श्रेय न’दिएको भन्दै उनी जं”गीएका हुन् ।रचनासंग फोन गरेरै उनले ज’वाफ खोजेका छन् ।

भिडियो हेर्नुस् :-

यो पनि ,,एजेन्सी । भारतको मध्यप्रदेश स्थित जबलपुरकी एक यु वतीले २ वर्षमा ६ जनासंग बिहे गरेर सबैलाई अ”चम्मित पारेकी छिन् ।
तर उनले २ वर्षमा ६–६ जनासंग बिहे गर्ने कारण पत्ता लागेपछि ती युवती प्रहरीको फ’न्दामा परेकी छिन् ।

नक्ककी नाम रेणु राजपुत भनेर राखेकी ती युवतीको पछिल्लो पट क दशरथ पटेल नामका युवकसंग विबाह गर्ने भनेर छि’नोफा’नो भएको थियो र उनीहरुको बिवाह एक अ’दालत परिसरमा रहेको मन्दिरमा गर्ने नि’र्णय भएको थियो ।

जब बिहेको दिन बेहुला र उनका परिवार मन्दिरमा आए ती युवती पनि बेहुली बनेर आइन । तर बिहेको नाटक गरेर ती युतवी दुलाह प’क्षले दिएको ग’रगहना बोकेर सबै जनाको अघि आफ्नो प्रेमीसंग मोटरसाइकलमा चढेर भागिन् । त्यसपछि ती युवतीको ठ’गी ध’न्दा को प’र्दापास भएको हो ।

आफूलाई अनाथ बताउने ती यु’वतीको बिवाहको पीडित परिवारका अनुसार जबलपुरमा दुलाहको काका काकी ब’स्दै आइरहेका र त्यहि क्र’ममा बेहुलाको काकीले आफ्नो भतिजाको विवाहको लागि ती यु वतीको सानीमा भनिएकी महिलासंग कुरा अ’गाडी ब’ढाएकी थिइन् ।

केटीको पनि आमाबुबा नभएकोले विवाहको जिम्वेवारी सबै उनका आफ्नै काका काकीले लिएका थिए । अहिले सानीमा भनिएकी महि ला प्रकाउमा परेपछि बेहुली बनेकी ती युवती पनि प्रहरी स’मक्ष हा जिर भएकी भारतीय सं’चारमाध्यमले ज’नाएका छन् ।

त्यस क्रममा प्रहरीले ती युवतीले रेणु राजपुत नाम राखेर झुठो आधा र का’र्ड बनाएको, उनीसंग ठ’गीमा अरु थु’प्रै व्यक्तिको सं’लग्नता रहे को भन्ने प’त्ता लगाएको छ । ठगीको आरोपमा ती युवतीका आफन्त भनिएका स’बैजना प्र’हरी खो’रमा पुगेका छन् ।

भारतीय प्रहरीले यसरी ठ’गी गर्दे हिडेपनि ती युवतीको साथबाट अहिलेसम्म ठगी गरेका गरगहना,अन्य सामान र पैसा भने न’भेटि एको भन्दै अ’नुसन्धान जा’री रहेको जनाएको भारतीय सं’चारमा’ ध्यमले ज’नाएका छन् ।

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार