२०७९ जेष्ठ ४ बुधबार

पोखरामा बेहुला चढेको कार दु”र्घटना, (हेर्नुहोस् भिडियो)

पोखरामा बेहुला चढेको कार दु’र्घ’टना भएको छ । स्याङ्जाबाट न वलपुरको गैंडाकोट दुलही लिन गएको कार पोखराको ताल चोक सडकखण्डमा दुर्घ’ट’नामा परेको हो ।

बिहान पौने १० बजेको समयमा पोखराबाट एकै दिशामा जाँ’दै गरे को ग २ च ८५५२ नं।को कार र ग २ च ३११७ नं। को जीप ठ”क्कर खाँदा दु’र्घट’नामा भएको हो । उक्त दु’र्घ’ट’नामा मा’नवीय’क्ष’ति भने नभएको कास्की प्रहरीले जा’नकारी दिएको छ ।

प्रत्यक्षदर्शीले का,,रलाई जिपले पछाडिबाट ठ’क्क र दिएर नालीमा पुर्याएको बताएका छन् । उक्त दुर्घ’टनामा कारमा सवार गरेका आँधि खो ला ३ का बेहुला २८ वर्षीय दीपक खत्री, कार चालक ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहु लाका बुवा र दिदीबहिनी सबै स’कुशल रहेका छन् ।

उक्त दु’र्घट,नाको बारेमा थप अ’नुसन्धान भइरहेको प्रहरीले जान कारि दिएको छ ।

 

यो पनि ,,काठमाडौं । वैज्ञानिक   स’माजवादी महिला   सङ्गठनले  भर्खरै सा’र्वजनिक भएको  गायक  दुर्गेश थापाको  गीतमा  महिला लाई पैसासँग  तुलना गरिएको  भन्दै  प्र’सारण बन्द गर्न आग्रह गरे को छ ।सङ्गठनले  आज विज्ञप्ति  जारी  गरी हा’लचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य

समाजमा  पाच्य नहुने  खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्र’सारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अ”नुरोध गरेको  हो ।

“कलाकारले  प्रयोग  गर्ने शब्द,  वेशभूषा र प्रस्तुतिले  समाजमा  अल्पकालीन  र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महि लामाथि हुने

ब’लात्का’रजन्य ‘हिंसा, मानसिक र शारी’रिक रूपमा हुने हिं’सा वृद्धिमा सिनेमा, सा’हित्य  र गीतमा महिलाको गरिमा र अ’स्तित्व लाई सस्तो र महिलाद्वेषी  प्रस्तुत पनि एक का’रण हो”, विज्ञप्ति मा भनिएको छ ।

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार