२०७९ जेष्ठ ३ मंगलवार

‘द भ्वाइस किड्स’ जितेको जेनिसले अ’झै पाएन पुरस्कार , यस कारण वि’वादमा भ्वाइस किड्स ( भिडियो सहित)

‘द भ्वाइस  किड्स’ का बिजेता  जेनिश  उप्रेतिले  अझै  पाएनन पु’र स्कार। प्रमोद खरेलको टिममा रहेर जेनिश ले भ्वाइस किड्स जित्दा  पैसाले  जित्यो , पैसाको खेल भयो भन्दै वि’वाद च’र्किए को थियो  सामाजिक  स’न्जालमा।

भ्वाइस   किड्स  वि’वादमा परेपछी  जेनिश  ले पुरस्कार   अझै पाएका   छैनन। जेनिस  ले पैसाले  टाइटल  जि’त्यो भन्नेहरुलाइ आफ्नै ट्यालेन्ट शो गरेर ,

जनताको  मन   जितर भ्वा’इस  किडस  को टाइटल जितेको हो य हाँ कुनै पैसाको  च’लखेल भएको होइन भन्दै जेनिसको काका ले दिए जवाफ । जेनिस एउटा भरखरै उ’दाउदै गरेको बाल

कला कार  हो  उसलाइ  अहिले नै  यस्तो  वि’वादिद कुराहरुले उस को बा’लमनोबिज्ञानमा  अ’सर  पर्छ  कसैले  पनि गा’ली नगरी दिनु स भन्दै  दर्शक  श्रोतालाइ  आ’ह्वान  गरे  जेनिसका   काकाले। पूरा भिडियो हेर्नुहोस्!!

 

यो पनि ,,यो पनि ,,एजेन्सी । भारतको मध्यप्रदेश स्थित जबलपुरकी एक युवतीले २ वर्षमा ६ जनासंग बिहे गरेर सबैलाई अ”चम्मित पारे की छिन् । तर उनले २ वर्षमा ६–६ जनासंग बिहे गर्ने कारण पत्ता लागेपछि ती युवती प्रहरीको फ’न्दामा परेकी छिन् ।

नक्ककी नाम रेणु राजपुत भनेर राखेकी ती युवतीको पछिल्लो पट क दशरथ पटेल नामका युवकसंग विबाह गर्ने भनेर छि’नोफा’नो भएको थियो र उनीहरुको बिवाह एक अ’दालत परिसरमा रहेको मन्दिरमा गर्ने नि’र्णय भएको थियो ।

जब बिहेको दिन बेहुला र उनका परिवार मन्दिरमा आए ती युवती पनि बेहुली बनेर आइन । तर बिहेको नाटक गरेर ती युतवी दुलाह प’क्षले दिएको ग’रगहना बोकेर सबै जनाको अघि आफ्नो प्रेमीसंग मोटरसाइकलमा चढेर भागिन् । त्यसपछि ती युवतीको ठ’गी ध’न्दा को प’र्दापास भएको हो ।

आफूलाई अनाथ बताउने ती यु’वतीको बिवाहको पीडित परिवारका अनुसार जबलपुरमा दुलाहको काका काकी ब’स्दै आइरहेका र त्यहि क्र’ममा बेहुलाको काकीले आफ्नो भतिजाको विवाहको लागि ती यु वतीको सानीमा भनिएकी महिलासंग कुरा अ’गाडी ब’ढाएकी थिइन् ।

केटीको पनि आमाबुबा नभएकोले विवाहको जिम्वेवारी सबै उनका आफ्नै काका काकीले लिएका थिए । अहिले सानीमा भनिएकी महि ला प्रकाउमा परेपछि बेहुली बनेकी ती युवती पनि प्रहरी स’मक्ष हा जिर भएकी भारतीय सं’चारमाध्यमले ज’नाएका छन् ।

त्यस क्रममा प्रहरीले ती युवतीले रेणु राजपुत नाम राखेर झुठो आधा र का’र्ड बनाएको, उनीसंग ठ’गीमा अरु थु’प्रै व्यक्तिको सं’लग्नता रहे को भन्ने प’त्ता लगाएको छ । ठगीको आरोपमा ती युवतीका आफन्त भनिएका स’बैजना प्र’हरी खो’रमा पुगेका छन् ।

भारतीय प्रहरीले यसरी ठ’गी गर्दे हिडेपनि ती युवतीको साथबाट अहिलेसम्म ठगी गरेका गरगहना,अन्य सामान र पैसा भने न’भेटि एको भन्दै अ’नुसन्धान जा’री रहेको जनाएको भारतीय सं’चारमा’ ध्यमले ज’नाएका छन् ।

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार