२०७९ जेष्ठ ९ सोमबार

रुक्सना र प्रमोदको ‘नोगेन’ ले मच्चायो तहल्का, ३ घण्टा मै युटुबको ट्रेडिङमा (भिडियो सहित)

काठमाडौं । गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । यो गीतमा प्रमोद र रुक्सना लिम्बुको स्वर तथा अभिनय छ । रुक्सना ‘द भ्वाइस किड्स’को फाइनलिस्ट हुन् ।

महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

गायक प्रमोदले झण्डै पाँच महिनाको अन्तरपछि आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् । उक्त गीत सार्वजनिक भएको ३ घण्टा मै युटुबको ट्रेडिङमा आउन सफल भएको छ ।  -भिडियो:

प्रमोद खरेलको टिममा रहेर जेनिश ले भ्वाइस किड्स जित्दा पैसाले जित्यो , पैसाको खेल भयो भन्दै वि’वाद च’र्किए को थियो सामाजिक स’न्जालमा।

भ्वाइस किड्स वि’वादमा परेपछी जेनिश ले पुरस्कार अझै पाएका छैनन। जेनिस ले पैसाले टाइटल जि’त्यो भन्नेहरुलाइ आफ्नै ट्यालेन्ट शो गरेर ,

जनताको मन जितर भ्वा’इस किडस को टाइटल जितेको हो य हाँ कुनै पैसाको च’लखेल भएको होइन भन्दै जेनिसको काका ले दिए जवाफ । जेनिस एउटा भरखरै उ’दाउदै गरेको बाल

कला कार हो उसलाइ अहिले नै यस्तो वि’वादिद कुराहरुले उस को बा’लमनोबिज्ञानमा अ’सर पर्छ कसैले पनि गा’ली नगरी दिनु स भन्दै दर्शक श्रोतालाइ आ’ह्वान गरे जेनिसका काकाले। भिडियो हेर्नुहोस् :

 

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 1062 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार