२०७९ असार १४ मंगलवार

बाग्लुङ्गमा भेटियो अचम्मको जोडि,टु’क्का हा’नेर ठाउँको ठाउँ लडाइदिने(भिडियो हेर्नुस)

 

समाजिक सं’जालमा थुप्रै अहिले भा,इरल हुने गरेका भेटिन्छन । आफ्नो कला मा,र्फत अहिले बागलुङ घर भएकी १३ वर्षकि सपना कुमाल नि’कै भाइरल भएकी छिन ।

सपना मिठा मिठा टुका जोडेर त’त्काल गाउन र कसैसगँ दोहोरी खेल्नु पर्दा पनि त’त्कालै जवाफ फ’र्काउन माहिर छि । उमेरले सानै भए पनि सपना लोकदोहोरी राम्रो सँगले आफै बनाएर त’त्काल गा’उन सक्छिन ।

आफुलाई सानै उमेर देखी गित गाउन धेरै रहर लाग्ने गरेको बता उँछिन । सपना पढाइको लागि घर छोडेर बाग्लुङकै एक बजारमा बस्छिन ।स पना गित गाएर सबैलाई हअसाउँने र न’चाउने गर्छिन ।

तुरुन्तै टुक्का जोडेर गित मार्फत फ’र्काउन आफू सक्ने सपनाको भनाई छ । आ,फुलाई यसरी खोज्दै आएको र आफुले आफ्नो प्रतिभा देखा उन पाएकोमा मिडियालाई पनि सपनाले धन्यवाद दिएकी छिन् ।

मि,डिया सपना भए,को स्थानमा पुग्दा त्यहा सपनासँगै गित गाउने अन्य थुप्रै साना नअनि बाबुहरु पनि थिए । सपनाले बेला बेलामा गित गाउन रोकिदा साथिहरुले सिकाउने पनि गर्दथे ।

आफुले गित गा,एको सुन्दा सबै मान्छेहरु छम छमी ना,च्ने गरेको सपना बताउछिन ।,,त्यही सपनासगैं उनी जस्तै अर्का गित गाउने भाइ पनि भेटिए । बागलुङ घर भएका १३ वर्षका ति अभि षेक परिवार पनि सपना जस्तै एकदमै मिठो गित गाउथे ।

उमेर,ले सानो भएनी टुका जोडी जोडी गित गा उन उनी सपना जत्तिकै माहिर रहेछन । सपना सगै कक्षा ७ पढ्ने अभिषेकलाई पनि गित गाउन धेरै मन पर्ने बताए । आफू पनि सानै उमेर देखि गित गाउन थालेकी उनी बताउँछन ।

उनिहरुको समुहमा भेटिएका अन्य सबैले राम्ररी गीत गाउन सक्ने रहेछन । उनिहरु एउटै लयमा सगैँ पनि गित गाउन सक्ने रहेछन ।आफुहरुलाई स्थानिय आफ्ना ठुला मान्छेहरुले बोलाएर गित गाउन ल,गाउने गरेको उनिहरु बताउँछन ।

तर अहिलेसम्म कुनै प्रतियोगिता तथा कार्यक्रम मा भने आफु हरुले गित गाउने मौका नपाएको सपनाले ब,ताईन । यदि त्य स्तो मौ’का मिले आफू गाउन सक्छु भन्ने लागेको सपना बताउँ छिन ।

आ,फुहरु इन्द्रेणी पनि हेर्ने गरेको बताउँछन ।मिडियाको टोलि उनिहरुसगँ पुग्दा सपना र अभिषेकले दोहोरी गाएर मज्जाले सुनाएका थिए ।

उनिहरु एक अर्कासगँ दोहोरी खेलेका थिए । उनिहरुकी दोहोरी गायन कुनै गायकको भन्दा कमि थिएन । त,त्काल तु’क्का जो डेर सवाफ ज,वाफ दोहोरी गित मार्फत नै दिन सक्ने उनि हरु दुबैमा राम्रो खु’बी थियो ।

त्या,हा भएका सबै,लाई उनिहरुको रमाइलो दो,होरिले छम,छमी नचा,एको देख्न सकिन्थ्यो । आ,फुहरुलाई कुनै ठूलो कार्यक्र ममा दोहोरी गाउन मन भएको उनिहरुले ब’ताए । साथै पछि गएर गायक बन्ने सपना रहेको उनिहरु ब’ताउँछन । (भिडियो हेर्नूस् )

 

२०७८ पुष १२, सोमबार प्रकाशित 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?