२०७९ जेष्ठ ६ शुक्रबार

अनुहारको चाया पोतो र कालो दाग ह’टेन ? उसोभए यो उपाय अ’पनाएर हेर्नुहोस्

काठमाडौँ । अनुहारमा देखापर्ने दा’गले अ’नुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दा’ग ह’टाउन यी उपाय उपयोगी हुन सक्छन् । अनुहारको दाग हटाई गोरो बनाउने ज्या’दै स’जिलो घरेलु तरिकाहरु

१. निमको पातलाई पिसेर लेदो ब’नाएर लगाउदा छा’लाको रो’ग प्र’तिरोध क्ष’मता बढाउँछ । यसले डन्डिफोर ह’टाउन पनि म’द्धत गर्छ।

२. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चा’उरीपन ह’टाउँछ र छालालाई कसिलो बनाउँछ।

३. दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डु’बाई अनुहारमा बि’स्तारै दल्ने र केही समय त्यसै छो’डेर सु’केपछि म नतातो पानीले धुने गर्नुपर्छ ।

४. काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा च”मक आउँछ । काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्या’क बनाएर लगाउँदा अनु’हारमा च”मक आउँछ ।

५. अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा च’मक आउँछ र चा’उरीपन पनि हराउँछ । घ्यूकुमारीमा छालासम्बन्धी अने क स”मस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकु मारी दलेर सुक्न दिई धु’ने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि म’द्दत पुर्याउँछ ।

६. सुन्तलाको बोक्रलाई घाममा सु’काएर पिसेको धुलोमा कागतीको रस मिसाएर ले’प बनाउने । यसलाई फेस’वासको रुपमा प्रयोग गर्ने।

७. दुई चम्चा बेसनमा आधा चम्चा बेसार मि’लाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले ले’दो बनाउने । सो लेदोमा का चो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपना उँदा अनुहारमा चमक आउँछ।

८. डार्कसर्कल ह’टाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले ह’ल्का म’साज गर्ने ।

९. एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अ’नुहार प’खाल्दा च’मक आउँछ ।

१०. अनुहारमा चाया पनि आएको छ भने का’क्रोको रसले मसाज गर्दा चाया क’म हुन्छ ।

११.आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दा’ग ह’राउँदै जान्छ।

१२. आलुको पेस्ट बनाई यसमा मह मिसाएर अ’नुहारमा दली केही समय त्यसै छो’डेर धुने गर्नाले अ’नुहारको दा’ग हराउँछ ।

१३.बदामलाई रातभरि भि’जाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनु’हारका दा’ग बि’स्तारै ह’राउँदै जान्छन् ।

१४. पाकेको मेवाको भि’त्री भागलाई अ’नुहारमा दलेर २० मिनेटप छि पखाल्ने गर्नाले अनुहारको दाग ह’राउँदै जानुका साथै अनुहार च’म्किलो बन्दै जान्छ ।

१५. गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो ध’ब्बा ह’ट्नुका साथै छालामा चम’क पनि आउँछ ।

१६. एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनु’हारमा म’साज गर्ने यसबाट पनि अ’नु हारको छा’लामा च’मक आउँछ ।

अनुहारको चा”यापोतो ह’टाउने घरेलू उपाहरु

१. कागतीको रस
कागतिमा भिटामिन सी पाइने हुनाले यसको प्रुयोगले अ’नुहारको चा’याँबाट मु’क्ति पाउन सकिन्छ । कागतिको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अ’नुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि धुने, त्यस्तै गरि कागती र मह मिसाएर अ’नुहा रमा लेपन गरिसके पछी करिब ३० मिनेट पछी सफा पानीले प’खा ल्नु पर्छ। नि’यमित प्रयोगले चा’याँ आएको अनु’हारमा सु’धार हुन्छ ।

२. गोलभेडाको जुस
गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन प’र्यप्ता मा’त्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले प’खाल्नु पर्छ।

यसको प्रयोगले अनुहारको छा’लालाइ सफा गर्नुका साथै निय’मित प्रयोगले चा’याँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छा लाको बाहिरि सतहमा भएको फो’होर हटाइ अ’नुहारको सु’न्दरता लाई ब’ढाउछ ।

चायाँ ह’टाउन सुर्यको कि’रणबाट बच्नु पर्दछ । घाममा निस्किदा सन ‘स्क्रिन र लोसन लगाउनु उप’युक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउ ने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारको छा’लाका लागी ला’ भदायक हुन्छ ।

३. चामलको पिठो,मुगको दाल ,दुध मिसाएर फेसप्याक बनाउने
यसको प्रयोगले का’लो दा’ग,खटिरा साथै धुलो फो’होरबाट उ’त्पन्न हुने सम’स्याहरु पनि ह’टाउन मदत मिल्छ । यो जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । साथै आलु र गाजरको पनि पेस्ट बनाएर फे’ सप्याक ब’नाउन सकिन्छ ।

फेसप्याक अनुहारमा करिब ३५ मिनेट राख्नु पर्छ त्यसपछि मन तातो सफा पानीले धु’नुपर्छ । यस्तो फेसप्याक नि’यमित प्रयोग गर्नाले अ’नुहार सफा र च”म्किलो देखिन्छ ।

४. घिउकुमारीको रस
घिउकुमारी सबै रोगको लागि उ’पयोगी हुन्छ । यसको रसलाइ चा’या भएको ठाउमा लगाई करिब ४५ मिनेट राख्नु पर्छ । त्यसपछि सफा पानीले धुनु पर्छ । यसको नि’यमित प्रयोगले अनु’हार सफा र नरम ब’नाउन सहयोग गर्दछ।

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार