२०७९ जेष्ठ ४ बुधबार

नेताहरुको दो’ह्रोरो च’रित्र बारेे रबि बो’लेे (भि‘डियो सहित)

एमसीसी अनुमोदन गराउन अमेरिकाको पत्रको चिरफार गर्ने कोशि श गरका छौं। असाध्यै गि’जोलिएको MCC बारे आफ्नो पुरानो अ’ डान र प्रश्नमा का’यम रहदै देउवा प्रचण्ड

को पत्र र प्रचण्डको दोहोरो भू’मिका बारे रिपोर्टहरु प्र’स्तुत साथै ब‘लात्कार गरी भिडियो बनाएर ४ वर्ष सम्म निरन्तर ब्ल्याकमेलमा परेकी एक पी”डितको कथा भिडियो अन्तमा

 

यो पनि ,,काठमाडौं -: नारायणहिटी संग्रहालयभित्रबाट ब’तास स मूह लाई ‘आउट’ गरेका सं’स्कृति पर्यटन तथा नागरिक उ’ड्डयन म न्त्री प्रेम आलेको न’जर पशुपति ध’र्मशाला गएको छ ।भार

तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा नि र्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशु पति धर्म’शाला’मा नि जी कम्पनी बतास अर्गानाइजेसनले

व्यापार गरिरहेको छ । उक्त ध’र्मशा’ला पर्यटनमन्त्री आलेले नि’रीक्ष ण गर्दैछन् । मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।ब’तास समूहले

पशुपति धर्मशालामा २०७६ वैशाख ३० गते होटल आनन्द प्रालिका “नाममा पशुपति “क्षेत्र विकास कोषसँग सम्झौता गरेर होटल स ‘ञ्चालनमा ल्याएको थियो।यसअघि आलेले

नारायणहिटीमा बतास समूहमाथि एक्सनलिँदै ठेक्का र’द्ध गरेका थिए । सं’स्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई का”रवाही

गर्ने चे”तावनी दिएका छन् ।‘तत्का’लीन पर्यटनमन्त्री भट्टराई ले विदेशबाट नेपाली नागरिकको उ’द्धारका लागि गरिएको प्लेन चा ‘र्टरका क्रममा तो’किएको भन्दा ४ गुण बढी भाडा

लिए को आरोपसमेत मन्त्री आलेले लगाएका छन्’ ।र एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छान’बिन स मितिले अध्यायन गरिरहेको ब’ताउँदै उक्त प्रति

वेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका। हुन्’ ।उनले भनेको छन्, ‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बे ला विदेशमा भएका नेपालीहरु हाम्रा

श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराई ले चार्टर्ड फ्लाईटको हवाला दिए।’सहसचिव सुरेश आचार्य को संयोजककत्व मा ४’ सदस्यीय छानबिन समिति बनाएर

पनि विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्ने बारे प्रतिवेदन” तयार गरेर स्प’ष्ट पारेको तर भट्टराईले पेन्डिङमा “राखेर सार्वजनिक

नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय स’म्हाल्न आएका उमा शंकर अगरियाले गत असारमा

बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छ”र्लंग गरि सकेको मन्त्रीआले ले बताएका छन् ‘।‘भट्टराई पछि मन्त्रालयमा आएका उ’माशंकर अगरियाले गत असार

मा बनाएको छा’नबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भ ट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएकाे छ ‘उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीहरु लाई

स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्क र्ष नि’कालिएको प्रमाण छ,’ मन्त्री आलेले भने ‘।सो प्र’तिवेदनले नै त”त्कालीन मन्त्रीलाई का”रवाही गर्न

सिफारिस गरे पनि त्यसको सुनु’वाइ नभएको उनले बताए का छन् । आफूमन्त्रालयमा आएपछि पुन छानबिन स’मिति ब’नाएर अध्ययन गरिरेको उनले बताए ।’ १० दिन को मिति राखेर प्र’तिवेदन तयार गर्न नि’र्देशन दिएको उनको भनाइ छ

 

 

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार