२०७९ जेष्ठ २ सोमबार

अब स्कुल कलेज ब’न्द र जोर विजोर बारे मन्त्रालय यस्तो भन्छ।!

कोभिड–१९ सङ्कट व्य’वस्थापन समन्वय केन्द्र (सिसिए मसी)ले सवारी साधनमा हा’ल का’यम रहेको जो’रबिजोर प्र’णाली भोलि सोमबारदेखि ह’टाउन गृह मन्त्रालयहरु लाई

सिफारिस गरेको छ ।केन्द्रको आजको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरूसमेत सञ्चालन गर्न सिफारिस गरेको छ । सोही दिनदेखि रात्रि’कालीन व्य’वसाय रेस्टुरेन्ट,

डान्स बारलगायत व्य’वसाय पनि स्वास्थ्य सुरक्षाका माप दण्ड पालना गर्दै सञ्चालनका लागि सं’स्कृति पर्यटन तथा ना’गरिक उ’ड्डयन मन्त्रालय र गृह मन्त्राललाई नै सिफारिस

गरिएको प्रवक्ता केन्द्रका प्रवक्ता सुनिता नेपालले रासस लाई बताउनुभयो ।डान्सबार, दोहोरी, नाचघर, ला’उन्ज, पब, क्लब लगायत रात्रिकालीन व्य’वसाय, सिनेमा हल,।।

हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जन स्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्ने आव

श्यक व्यवस्थाका लागि गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नाग रिक उड्डयन मन्त्रालयलाई सिफारिस गरिएको उहाँले जानकारी दि नुभयो ।विश्वविद्यालय, विद्यालय,अन्य

ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रिया कलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गते देखि सञ्चालन गर्न सिफारिस गरि

एको बताउँदै उहाँले विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकम नि’यमित रूपमा तथा १२ वर्ष पू’रा नभएका वि द्यार्थीका हकमा अब आलोपालो गरी कक्षा

सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्र’विधि मन्त्रालयलाई सिफारिस गरिएको जानकारी पनि दिनुभयो ।खेलकुद कार्यक्रम स’ञ्चालन गर्दा एक पटकमा

कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जन स्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अ’न्तर्राष्ट्रिय नि’यम परिपालन गरी स’ञ्चालन गर्ने सम्बन्धमा आ’वश्यक

व्यवस्थाका लागि सरकारलाई केन्द्रले सिफारिस गरेको छ । खोप कार्ड हराएकाहरूलाई त्यसको प्रतिलिपि स’हज ढङ्गले उपलब्ध गराउन स्वा’स्थ्य तथा जन’सङ्ख्या मन्त्रालय लाई सि’फारिस गरि एको छ ।

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार