२०७९ जेष्ठ २ सोमबार

हिमानीको जवाफ कमल थापा लाई राजा र नेतामा फरक नेताले देश र धर्म बेचे राजाले कहिले बेचेनन संर’क्षण गरे ।

काठमाडौं २० मं’सिर । पुर्व राजकुमारी हि’मानी शाहले राजा र नेता मा के फरक छ भन्नेहरुलाई पुर्व राजा ज्ञा’नेन्द्र शाह र नेता कमल था पालाई हेरे पुग्ने बताएकी छन् । रा’प्रपाको म’हाधि’वेशन मा भएको म नि’वार्चनमा नेता कमल थापाले अर्को उ’म्मेदवार”

राजेन्द्र लि’ङदेनसँग अध्यक्ष पदमा हारे पछि रा”जसस्था प्रति’ आ‘ लोचना गरेका थिए ।यहि विषयलाई पुर्व राजकुमारी हिमानी ले भने की छन् , गद्दी छोड्दा ब”र्बराएनन राजा तर ने’ता कमल थापाले स न्तुलन गु’माए झै गरी सके ।उनले भनेकी छन् राजा र

नेतामा के फरक छ भन्नेले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ।थप स’मचार कमल थापालाई चुनावमा हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (रा प्रपा) को अ’ध्यक्ष राजेन्द्र लिङ्देन हुँदा पू’र्वयु’वराज्ञी हिमानी शाह नि’कै खु’सी भ’एकी छन्।लिङ्देन राप्रपा अध्यक्षमा

विजयी हुनासाथ आइतबार बिहान सा”माजिक सञ्जालमार्फत लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शु’भकामना व्यक्त गरेकी हु न्।‘अ’वसरवाद, नातावाद, कृ’पावादको अन्त्य गर्न स’फल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लि’ङ्देनलाई हार्दिक बधाई तथा

सफल कार्यकालको शुभकामना,हिमानीले लेखेकी छन्, राजेन्द् लिङ्देनको जि’तसँगै मुलुकले मु’लुकले आ’ज सच्चा राष्ट्रवादी।।।नेता पाउन स’फल भएको छ।’उता आ’फ्नो हारमा पू’र्व राज।। परिवारको हात रहेको भन्दै रु’ष्ट क’मल थापाले भने हिमानीको

भनाइप्रति व्यं’ग्य गरेका छन्। था’पाले अब चाँडै राजसंस्था पुन स्था पना हुने भएको हुँदा हिमानी शा’हलाई पनि हार्दिक बधाई तथा शुभ कामना भन्दै व्यङग्य गरेका छन् ।आ’इतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल’क्षित गर्दै प’राजयको मुख्य दोष

थोपरेका थापाले केहीअघि हिमानी शा’हमाथि रिस झारेका हुन्।हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई ब’धाई दिएपछि थापाले ज’वाफमा आ’क्रोश व्यक्त गरेका हुन्।हि’मानीले @HimaniSh123 बा’ट ग’रेको

ह्यान्डलबाट लिङ्देनलाई ब’धाई दिँदै गरेको ट्विटमा कमल थापा ले आक्रोशित भएर जवाफ फर्काएका हुन्।हि’मानीले लेखेकी।थिइन्- ‘अव सरवाद, नातावाद, कृपावादको अ’न्त्य गर्न सफल हुनु भएको मा राष्ट्रवादी नेता राजेन्द्र लि’ङ्देनलाई हा’र्दिक बधाई

तथा सफल कार्यकालको सुभकामना!’ट्विटमा भनिएको थियो ‘रा जेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’उक्त ट्वि’टको ज’वाफमा था’पाले लेखेका छन्- ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा

हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना!’यसअघि थापाले ज्ञानेन्द्र शाहलाई अब बोकेर न’हिँड्ने भन्दै आ”क्रोश।। देखाएका थिए।’अवसरवाद, ना’तावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक

बधाई तथा स’फल कार्यकालको सु’भकामना!ट्विटमा भनिएको थियो, ‘राजेन्द्र लिङ्देनको जि’तसँगै मुलु’कले आज सच्चा राष्ट्र वादी नेता पाउन सफल भएको छ।’

 

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 261 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार