२०७९ जेष्ठ ४ बुधबार

पुष्पा झुकेगा नहि,गुड्खा थुकेगा नहि भन्दै यी गफाडी भाइ यसरी हिरो हुने सपना बु’न्दै,ह’साएरै मा’र्ने भाइ (भिडियो हेर्नुस्)

रोल्पाको एउटा खोला किनारमा एकजना नि’कै गफ लगाउने तर रमाइलो फुच्चे भाइ फे’ला परेका छन् ।आफ्नो नाउँ सं’तराज बता उने उनी घर मेरो रौतहट चन्द्रनिगाह भन्दै भि’टेन अर्थात् समीर घि’सिङको दाइ हुँ भन्छन् ।

भिटेन जे ल परेको बेला उनलाई कसैले छु’टाउन नसकेको बेला आफुले डि’यस’पि लाई फोन गरेर भिटेनलाई छोड्दे भन्दै आदेश दिएको उनले

ब’ताए ।उनी आफू कतै हिड्दा पनि गाडी चढ्नु नपरेको र पाइलटले बिना पै’सा हेलिकप्टरमा उनलाई घुमाउने गरेको हा’स्यास्पद ग’फ गरेका छन् ।

आफुले श्रीमतीहरु विवाह गरेको तर आफुसंग बस्न नसकेको उनले बताए । ६० वर्ष पुगे भन्दै ग’फाडी कुरा गरेका छन् ।५ वर्ष अमेरि का,२ वर्ष मलेसिया र फेरि २ वर्ष अमेरिका ब’सेर आएको उनी ब ताउँछन् ।

तर आफुले नेपाल भुमिलाई वि’र्सन नसकेको र सधैं आफ्नो देशको हिमाल,पहाड र तराईलाई माया गर्ने भएर देश भु’ल्न नसकेको उनी बताउँछन् ।

आफू मधेसी भएपनी हिमालमा हुँदा आफू हिमाली, पहाडमा हुँदा आफू पहाडी र तराईमा हुँदा आफू मधेसी हुने ब’ताउदै नि’कै मी’ठो कुरा’कानी गरेका छन् ।

बाँकी अब तलको भिडियोमा :-

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार