
मोरङ जिल्लाको पथरि शनिशचरे नगरपालिकाको सौ’ता का’ण्डका नामले च’र्चामा रहेको घ’टनामा दिनहुँ अनेक घ”टना बाहिरिदै गएका छन । आफु विदेश गएको श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै केही समय अ’गाडि मिडिया मा आएकी बन्दना लिम्बुले अन्त्यमा अं’ दा”बी गरे पछि घ’टनाले अर्कै रुप लिदै गएको हो ।
बन्दनाले बि’हे गर्नु भन्दा अ’गाडि पनि अर्को श्रीमती भएको कुरा खुले पछि सौता माथी आएकी बन्दनाले यत्तिका वर्ष पछि अं’श दा”बी गर्न आएको भन्दै स्थानियले बि’रोध पनि जनाएका थिए ।
आफुलाई श्रीमानले धेरै या’त’ना दिएको र ९ वर्ष सम्म सहेर बसेको बन्दनाले ब’ताएकी छिन । श्रीमानकै का’रण अहिले आफ्नो आमा सँग पनि बोलचाल हुन छोडेको बन्दनाले ब”ताएकी छिन । तर ब’ न्दना सगैँ ब’न्दनाकी आमा पनि छोरिले
अधिकार पाउनु पर्छ भन्दै अमरको घर आएकी थिइन् भने ब’न्दना अहिले आमा सगैँ बस्दै पनि आएकी छिन । बन्दना मिडियामा आए पछि भने थुप्रैले उनलाई आ’र्थिक स’हयोग पनि गरेका थिए । साथै उनले जा’गीर पनि पाएकी छिन ।
आफू श्रीमानबाट धेरै पी’डित भएर मिडियामा आएको उनी ब’ता उँछिन । खाना खादा पनि थालामानै थु”की दिने र थु’के’को खाना नभाए कु’ट’पि’ट गर्ने गरेको बन्दनाले ब’ताएकी छिन । कहिले काहीँ खाना खादै गरेको बेला त्यही पि’सा’ब समेत गरिदिएको बन्दनाले ब’ताएकी छिन् ।
कोठा भित्र थु’नेर राख्ने गरेको श्रीमानले ब’न्दनाले ब’ताएकी छिन । तर अहिले स्थानियले श्रीमानजै साथ दिएर आफुलाई अ’न्याय गरे को उनको भनाई छ । अहिले अमरले बि’बाह गरेकी कान्छी श्रीम तिले पनि दु’ख पाउने उनको भनाई छ ।
यदि कान्छी सौतालाई माने आफुने पा’ल्ने समेत बन्दनाले बताएकी छिन् । अमरलाई छो’डेर आए आफू उस्को सके जति हेरचाह गर्ने ब’ताएकी छिन । आफुले जस्तो अरुले पी’डा भोग्नु न’परोस भनेर आफुले त्य’सो गर्न लागेको उनको भनाई छ ।
आफू आफ्ना छोराछोरीलाई अमरको छायाँ समेत पर्न नदिने बन्दना को भनाई छ । बन्दनाले यसो भनी रहदाँ कति पयले भने अंश नपा एको रि’समा आ’रो’प लगाएको समेत प्र’तिक्रिया दिएका छन ।
अं’श दाबी गर्दै बन्दनाले अमरकी जेठि श्रीमतिलाई पनि सहयोगका लागि बोलाएकी थिइन् । तर अमरकी जेठी श्रीमतिले भने आफू हुदाँ हुँदै ब’न्दना सौ’ता बनेर आई बिबाह दर्ता समेत गरेको भन्दै उ’ल्टै बन्दनाले स’जा’य पाउनु पर्ने बताएकी थिइन् ।
साथै सौता बनेर आएर आफू सु’त्केरी अवस्थामा हुदा बन्दनाले आ फुलाई पी’डा दिएको भन्दै अहिले त्यही पी’डा बन्दनाले भोगेको उन ले बताएकी थिइन् । अंश नपाउने भए पछि अहिले ब’न्दना भने कप डा बनाउने गा’र्मेन्टमा काम गर्दै आएकी छिन ।
भिडियो हेर्नुस् :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।